पाल्पामा सोमबार थप ४ कोराना संक्रमित डिस्चार्ज
सोमबार, फागुन १६, २०७८

पाल्पामा आइतबार थप १० जना संक्रमणमुक्त
आइतबार, फागुन १५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

औषधि व्यवसायी संघ गुल्मीमा नयाँ नेतृत्व
शनिबार, फागुन १४, २०७८
नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाले नयाँ नेतृत्व चयन गरेको छ । संघको शनिबार तम्घासमा भएको छैठौं अधिवेशनले फर्सुराम पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

पाल्पामा शनिबार थप ६ संक्रमित निको भए
शनिबार, फागुन १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र ३ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

पाल्पामा शुक्रबार थप ५ संक्रमणमुक्त, ५ जनामा कोरोना
शुक्रबार, फागुन १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र २ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाका २/२, बगनासकाली गाउँपालिकाका १ जना...

रेडक्रसले दियो स्वास्थ्यकर्मीलाई तालिम
शुक्रबार, फागुन १३, २०७८
नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई द्रूत प्रतिकार्य टिम (आरआरटी) तालिम दिएको छ । रेडक्रसले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत यहाँका स्वास्थ्यकर्मीहरुलाई आरआरटी तालिम दिइएको हो ।

पाल्पामा बिहीबार थप १२ जना संक्रमणमुक्त
बिहीबार, फागुन १२, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ७ जना महिला र ५ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बिहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ५, बगनासकाली गाउँपालिकाका ३, माथागढी गाउँपालिका र निस्दी...

पाल्पामा बुधबार थप ८ संक्रमित निको भए
बुधबार, फागुन ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमित निको भएका हुन् ।

पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्य सामग्री वितरण
बुधबार, फागुन ११, २०७८
सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

पाल्पामा संक्रमण दर घट्यो, मंगलबार ४ संक्रमित, ४ निको
मंगलबार, फागुन १०, २०७८
जिल्लामा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ । माघ महिनाको तेस्रो हप्तादेखि संक्रमण हुने दर निरन्तर घटिरहेकाले सक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको हो ।

पाल्पामा आइतबार थप १७ जना संक्रमणमुक्त
आइतबार, फागुन ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १० जना महिला र ७ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।

पाल्पामा शुक्रबार थप ३५ जना कोरोना संक्रमणमुक्त
शुक्रबार, फागुन ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ३५ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २१ जना महिला र १४ जना पुरुषले कोरोना जितेका हुन् ।

पाल्पामा बुधबार थप १३ जना कोरोना संक्रमणमुक्त
बुधबार, फागुन ४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८ जना महिला र ५ जना पुरुषले कोरोना जितेका हुन् ।