Shittalpati
शब्दको जंजालमा फस्दछ मान्छे
शब्दको जंजालमा फस्दछ मान्छे
अन्त्यहिन यात्रा र मेरा प्यारा मान्छेहरु
अन्त्यहिन यात्रा र मेरा प्यारा मान्छेहरु केही यस्ता पलहरु हुन्छन्, जसको बर्णन गरेर कहिल्यै सकिदैन । केही यस्ता क्षणहरु आउँछन्, जसको कुनै उत्तर हुँदैनन् । केही यस्ता बस्तु भेटिन्छन्, जसको कुनै मूल्य हुँदैन अर्थात बहुमूल्य हुन्छन् । केही यस्ता यात्रा हुन्छन्, जो कहिल्यै भुलिदैन । केही यस्ता साथी भेटिन्छन्, जसलाई पाहुना जस्तै छुट्न हतार हुन्छ ।
सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि
सद्भाव र रंगको पर्व होली,पहाडमा आज, तराईमा भोलि प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाका दिन रङहरुको होली पर्व मनाइन्छ । आज र भोलि हर्षोल्लासका साथ यो पर्व मनाइदैंछ । पहाडमा आज होली मनाइने भएपनि तराईका जिल्लाहरुमा भने भोलि मंगलबार भव्यताका साथ मनाइन्छ । यो पर्वले हरेक वर्ष वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर...
टिकटकमा बढ्यो ‘पाइरेसी’
टिकटकमा बढ्यो ‘पाइरेसी’ गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीत–सङ्गीतको प्रचारप्रसार हुने भएकाले सर्जक यसतर्फ जोडिएका छन् । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा हिजोआज चलचित्रका दृश्य पनि देख्न पाइन्छ ।
पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो
पाल्पामा मगर दिवस हर्सोल्लासका साथ मनाइयो ,पाल्पा लगायत देशभर मगर समुदायले सोमबार हर्साेल्लासका साथ ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाएका छन् । उनीहरूले विभिन्न मगरको भेषभूषा, संस्कृतिलाई पहिचानको रूपमा झल्काउँदै दिवस उल्लासमय बनाएका हुन् ।
रिहा भए पल शाह
रिहा भए पल शाह कलाकार पूर्णविक्रम शाह (पल शाह) सोमबार जिल्ला कारागार तनहुँबाट रिहा भएका छन् । जबर्जस्ती करणी अभियोगमा एक वर्षदेखि कारागारमा थुनामा रहेका शाह कारागारमुक्त भएका हुन् ।
आज तानसेनमा चीर ठड्याइँदै
आज तानसेनमा चीर ठड्याइँदै जिल्लाको सदरमुुकाम तानसेनमा आज चीर ठड्याइँदै छ । लामो समयपछि तानसेनको टक्सारटोलस्थित गणेश मन्दिर परिसरमा चीर ठड्याउन लागिएको हो ।
कोइरालाको ‘तीर्थ यात्रा’ कृति लोकार्पण
कोइरालाको ‘तीर्थ यात्रा’ कृति लोकार्पण शिवप्रसाद कोइरालाद्वारा लिखित ‘तीर्थ यात्रा’ (धार्मिक नियात्रा संग्रह) कृतिको लोकार्पण गरिएको छ । शनिबार पाल्पा साहित्य समाजले एक औपचारिक कार्यक्रमका बीच तानसेनमा उक्त कृतिको विमोचन गरेको हो ।
मान्छे
मान्छे नलेखिएको कहानिहो मान्छे कठपुतली जस्तैनाच्नु पर्ने मान्छे जिवनको रङ्गमंचमा छिन् छिन् बदलिन्छ मान्छे
अमर रहून् पुष्कर
अमर रहून् पुष्कर पाल्पा तानसेन निवासीः पाल्पा साहित्य समाज, शीत काव्य समाज नेपाल लगायतका साहित्यिक संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली साहित्यको कविता काव्य विद्यामा उपविद्या “शीत” को परिकल्पनाकार, साहित्य सर्जक पुष्कर अथक रेग्मीका रगतका थोपा थोपामा र शरीरको रौँ रौँ मा पनि काव्यका कणकण सल्बलाएका रहेछन् । करिब दुई दर्जनकै हाराहारीमा कृति...
‘कृष्ण’ उपन्यासका लेखक गैरे पुरस्कृत
‘कृष्ण’ उपन्यासका लेखक गैरे पुरस्कृत ‘कृष्ण’ उपन्यासका लेखक तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा प्राध्यापनरत डा.शंकरप्रसाद गैरे रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन् । रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार गुठी बाग्लुङले एक भव्य समारोहकाबीच बागलुङमा रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार २०७९ बाट लेखक गैरेलाई पुरस्कृत गरेको हो ।
Weather Update