सरकार संकटमा
बुधबार, वैशाख १७, २०७७
लकडाउनको बेला अभिभावकको भूमिका
सोमबार, वैशाख १५, २०७७
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि फैलिरहेको तपाई हामी सबैलाई सर्वविदितै छ । यतिबेला सरकारले लकडाउनको घोषणा गरेको पनि महिना दिन बितिसक्यो । तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अवस्था छ ।
लोकतन्त्र र संविधानको जबरजस्ती करणी
सोमबार, वैशाख १५, २०७७
पछिल्लो समय बहुमत प्राप्त सरकार र सरकारको नेतृत्व समालेका प्रधानमन्त्री केपी शर्मा आली संवैधानिक परिषद्मा प्रतिपक्ष दलको भूमिकालाई कमजोर बनाएर सबै संवैधानिक अंगहरु माथि हस्तक्षेप गरी अधिनायकवादी शासनको कल्पना गरी अगाडि बढी रहेको देखिन्छ । यो कदम नेपाली जनताका लागि कदापी स्वीकार्य छैन ।


