Shittalpati
आज अक्षय तृतीया,यस्तो छ महत्व
आज अक्षय तृतीया,यस्तो छ महत्व आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो ।
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै  पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् ।
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला
३४ वर्षीया महिला कालीगण्डकी नदीमा मृत फेला जिल्लाको रम्भा गाउँपालिका– ३ राम्दी स्थित कालिगण्डकी नदिको खाँचमा  एक महिला मृत अवस्थामा फेला परेकी छन् । बगनासकाली गाउँपालिका– ६ दर्पुककी ३४ वर्षीया गंगा माझी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो  
‘थर्मल थेरापी’ सेवातर्फ आकर्षण बढ्दो   पछिल्लो समय ‘थर्मल थेरापी’ पद्धतिप्रति जिल्लाका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति प्रभावकारी बन्दै गएपछि स्थानीयहरुको आकर्षण बढ्दै गएको हो ।
आज विश्व नृत्य दिवस मनाइँदै
आज विश्व नृत्य दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ । यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी एनजीओ अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो ।
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा 
नेत्रज्योति संघ पाल्पाले मनायो २४ औं साधारणसभा  नेपाल नेत्रज्योति संघ  पाल्पाले २४ औं साधारणसभा मनाएको छ । संघले सोमबार एक समारोहकाबिच साधारण सभा मनाएको हो ।
तानसेनमा विगेन नेपालको निःशुल्क ‘थर्मल थेरापी’ सेवा शुभारम्भ
तानसेनमा विगेन नेपालको निःशुल्क ‘थर्मल थेरापी’ सेवा शुभारम्भ १० वर्ष अघि माया, खुसी र स्वास्थ्यको अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको विगेन नेपालले पाल्पाको तानसेनबाट पनि सेवा प्रारम्भ गरेको छ ।
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै
विश्व कार्यसुरक्षा र स्वास्थ्य दिवस मनाइँदै आज विश्व कार्य सुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अप्रिल २८ तारिखमा विभिन्न तालिम र जनचेतामूलक कार्यक्रम गरी मनाउने गरिन्छ । सन् २००३ देखि सुरक्षित, स्वस्थ्य र सभ्य कामलाई बढावा दिन यो दिवस मनाइँदै आएको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा  ३ जनाको मृत्यु, दुईजना घाईते 
पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुईजना घाईते  पश्चिम पाल्पाको  रैनादेवी छहरा गाउँपालिका – १ सिद्धेश्वरको जंगलमा डढेलो निभाउंन जाँदै गर्दा आइतबार राती  स्थानीय युवाहरु सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे
गुल्मीमा गोठमा आगलागी हुँदा एक दर्जन पशुचौपाया मरे जिल्लाको मालिका गाउँपालिका – ८ मर्भुङ्ग किलिबाङ्गका तुल बहादुर घर्तीको कच्ची गोठमा आगालागी हुँदा एक दर्जन पशुचौपाया मरेका छन् । गोठमा पानी तताउने क्रममा आगलागी हुँदा  गोठमा रहेका दुई भैसी र १० बाख्रा मरेका हुन् ।
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप आन्दोलनरत शिक्षकले निषेधित क्षेत्र प्रवेश गर्न प्रहरी ब्यारिकेड तोडेपछि प्रहरीसँग झडप भएको छ । केहीबेरअघि नयाँबानेश्वरमा झडप भएको हो ।
Weather Update