‘विकास र समृद्धिका लागि एमाले’
मंगलबार, कात्तिक ९, २०७८

‘हेफर आधारशिला’ तालिम
मंगलबार, कात्तिक ९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाकले कृषि र पशुपालनबाटै गाउँपालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको छ ।

युवा माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ
मंगलबार, कात्तिक ९, २०७८
जिल्लाको रामपुर नगरपालिका –५ का ३४ वर्षीय युवा लक्ष्मण मल्ल माथि अभद्र व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् । गत शनिबार रामपुर– १ फर्केचौरमा भएको सांस्कृतिक कार्यक्रममा मल्ल माथि अभद्र व्यवहार गर्नेे तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बेमौसमे बर्षाः काटेको धान खेतमै डुब्यो
मंगलबार, कात्तिक ९, २०७८
गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो ६ रोपनी खेतमा असारको मध्यतिर धान रोपिन । उक्त धान अहिले काट्ने समय हो ।

पाल्पामा सोमबार १६ नयाँ संक्रमित थपिए
सोमबार, कात्तिक ८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

अझै बनेनन् भूकम्प पीडितका घर
सोमबार, कात्तिक ८, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।

अझै बनेनन् भूकम्प पीडितका घर
सोमबार, कात्तिक ८, २०७८
पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् ।

पाल्पामा थप ८ संक्रमित निको भए
आइतबार, कात्तिक ७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् ।

सूचना नलुकाऊ: प्रजिअ पन्त
आइतबार, कात्तिक ७, २०७८
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सूचना नलुकाउन सबै सरकारी कार्यालयका प्रमुख तथा सूचना अधिकारीलाई निर्देशन दिएका छन् ।

जनगणनामा प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव
आइतबार, कात्तिक ७, २०७८
राष्ट्रिय जनगणना २०७८ का लागि प्रभावकारी तथ्याड्ढ संकलन गर्न जिल्लाका पत्रकारहरुले सुझाव दिएका छन् । तथ्यांक कार्यालय पाल्पाले आइतबार तानसेनमा अयोजना गरेको पत्रकासँग छलफल तथा अन्तक्र्रिया कार्यक्रममा पत्रकारहरुले सही र प्रभावकारी तथ्याड्ढ संकलन गर्न सुझाव दिएका हुन् ।

उन्नत जातका बाख्रा वितरण
आइतबार, कात्तिक ७, २०७८
रम्भा गाउँपालिका–१ का कृषकलाई बाख्रा वितरण गरिएको छ । यहाँको जनजागरण स्वावलम्बन महिला समूहमा आवद्ध २७ जना सदस्यलाई बाख्रा वितरण गरिएको हो ।
.jpg)
रामपुरमा प्रहरी कार्यालय स्तरोन्नतिको माग
आइतबार, कात्तिक ७, २०७८
इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दी रहेको रामपुरमा स्थानीय नागरिकले त्यसको स्तरोन्नतिको माग गरेका छन् ।

पाल्पामा १३ नयाँ संक्रमित थपिए, ६ जना निको
शनिबार, कात्तिक ६, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।