Shittalpati
सुध्रिने नेता की जनता ?
सुध्रिने नेता की जनता ? ‘नेपालका हरेक क्षेत्रमा वेथितिले प्रवेश पाएको छ । अरु क्षेत्रको त कुरै छोडिदिनुस् । जनतालाई न्याय दिन बसेका नेपालका न्यायलय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र यस्तै प्रयोजनका लागि गठित अन्य निकायहरु वेथिति र भ्रष्टाचारले चुर्लुम्म डुवेका छन् ।’
कमजोर सुशासन
कमजोर सुशासन सुशासन शब्दले जनप्रिय शासनलाई आत्मसात् गर्दछ । यो आफैंमा आदर्श शासनको परिकल्पना पनि हो । यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गर्दै शासन प्रक्रिया सञ्चालन गर्ने भएकाले सर्वसत्तावाद, तानाशाहीतन्त्र, साम्यवादमा सुशासन कायम हुन सक्दैन । त्यसैले सुशासनमा जति पनि नयाँ–नयाँ अभ्यासहरू प्राय सबै लोकतान्त्रिक देशहरूले मात्र अवलम्बन गर्दै छन् ।
भयावह बन्दै दुर्घटना
भयावह बन्दै दुर्घटना सडक दुर्घटना नेपालमा दिन प्रतिदिन बढिरहेका छन् । हरेक दिनजसो सवारी दुर्घटनामा यतिको मृत्यु भयो, यति घाइते भए भन्नेजस्ता खबर आइरहनु सामान्य विषय बन्दै गइरहेको प्रतित भएपनि त्यसले सवारी दुर्घटनाको भयावहतालाई भने कम गर्न सकिरहेको छैन ।
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग
नेवार समुदायको चाड : घण्टाकर्ण र गथामुग आज घण्टाकर्ण । यो गठामुग नेवार समुदायको वर्षको पहिलो चाड हो । घर परिवार सबैको ग्रह, दशा कटाउने दिन पनि हो यो पर्व । गत दुई वर्ष कोरोना महामारीका कारण यो पर्व मनाइएन । यसपाली भने पर्व मनाउन लागिएको छ ।
अनुदानको बेथिति रोक
अनुदानको बेथिति रोक सरकारले पछिल्लो समय बजेटको ठूलो हिस्सा अनुदानमा खर्चने गरेको पाइन्छ । संघीय संरचनासँगै तीनै तहका सरकारले नागरिकको प्रत्यक्ष संलग्नता रहने क्षेत्रमा अनुदान दिने व्यवस्था गरेका छन् । कृषि, पर्यटन, उद्योग, वातावरण, शिक्षा र सञ्चार प्रमुख रूपमा अनुदानका लागि प्राथमिकतामा पर्ने क्षेत्र हुन् ।
पुष्पलालको स्मरण
पुष्पलालको स्मरण नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवस शनिबार मनाइएको छ । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै यो दिवस मनाएका हुन् । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन...
संघीयता मजबुद बनाऊ
संघीयता मजबुद बनाऊ देश संघीयताको अभ्यासमा गएको पनि पाँच वर्ष पूरा भएको छ । संविधानमा ७ प्रदेश र ७ सय ४४ स्थानीय तह निर्माण गरी देश संघीय अभ्यासमा गएको हो । यो समय राष्ट्रको लागि कुनै ठूलो कालखण्ड नभएपनि संघीयता कसरी अभ्यास गरियो र यसमा के–के बाधा/अप्ठ्यारा देखिए भन्ने समीक्षा गर्दै आगामी दिनमा...
वीपी स्मृति दिवसको औचित्य
वीपी स्मृति दिवसको औचित्य नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा आज ४० औं वीपी स्मृति दिवस मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको विसं २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई वीपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन...
महँगी नियन्त्रणमा ध्यान देऊ
महँगी नियन्त्रणमा ध्यान देऊ नेपाली बजारमा महँगी अचाक्ली रुपमा बढेको छ । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले त विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ ।
संघीयता माथि उब्जिएका प्रश्न
संघीयता माथि उब्जिएका प्रश्न “संघीयता आएर के भो र काठमाडौंमा पानी पर्यो भने यहाँ छाता ओड्नु पर्दछ । एउटा सानो कामका लागि पनि काठमाडौं जानु नै परेको छ । यो त राजनीतिक दलका कार्यकर्ताको रोजगारीका लागि मात्रै रहेछ क्या बावु ।” आजभोलि अर्थतन्त्रमा समस्या देखिएर हो या मूल्यस्तरमा आएको वृद्धिका कारण या आजभोली संघीयताको...
श्रीलंकाबाट पाठ सिकौं
श्रीलंकाबाट पाठ सिकौं पछिल्ला केही दिन यता दक्षिण एसियाली मुलुक श्रीलंकामा ठूलो आर्थिक संकट देखापरेको विषयले सर्वत्र चिन्ता र चासो जगाएको छ । विश्वका राष्ट्रहरू कसरी श्रीलंका जसरी टाट उल्टनबाट बच्ने भनेर सोच्न बाध्य भएका छन् । नेपाल त्यसबाट अछुतो हुने कुरै भएन । तर, हाम्रो शासन सत्तामा बसेकाहरूको सोच र व्यवहार दुवै...
बेरुजु रोक
बेरुजु रोक हरेक वर्ष बेरुजुको दर बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा अर्बौं बेरुजु देखिने गरेको छ । कुनै पनि कार्यालयमा वा सरकारमा बेरुजु देखिनु भनेको वित्तीय अनुशासन नहुनु हो । अनुशासनहीन तरिकाले खर्च गर्नु हो । मुलुकमा २०१८ सालदेखि महालेखा परीक्षकले सरकारी कार्यालयहरूको हरहिसाब र...
Weather Update