Shittalpati
ऊ
तिमी बोल्दा सोचेर बोल्ने गर घोचेर होईन,
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्तऋर्षिको पूजा आराधना गरी मनाउँदै छन् । महिलाले आज बिहानै उठेर स्नान गरी हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्रलगायत धार्मिक कृत्य गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी...
आज विश्व फिजियोथेरापी दिवस
आज विश्व फिजियोथेरापी दिवस आज सेप्टेम्बर ८ तारिक, विश्वभर विभिन्न कार्यक्रम गरी नेपालसहित विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । विश्वभरका फिजियोथेरापीस्टहरुले विश्व फिजियोथेरापी दिवसका रुपमा मनाउने गर्दछन् । प्रत्येक वर्ष झैं यस वर्ष पनि यो दिवस मनाउन लागिएको छ । 
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु
तिजकै बेला छुुट्टाछुुट्टै घटनामा चार जनाको मृत्युु तिज मनाइरहेका बेला गुल्मी र बागलुङमा भने छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । गुल्मीमा एक जना र बागलुङमा ३ जनाको मृत्यु भएको हो ।
आज गणेश चतुर्थी पर्व मनाइँदै
आज गणेश चतुर्थी पर्व मनाइँदै हरितालिका तिजको भोलीपल्ट । देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव स्परुप यो पर्व मनाउने गरिन्छ । 
मौलिकता जोगाउँदै तानसेनका चेली (हेर्नुहोस् भिडियो)
मौलिकता जोगाउँदै तानसेनका चेली (हेर्नुहोस् भिडियो) हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित कैलाशनगरमा माछापुच्छे्र टोलविकास संस्थाको आयोजना र ऐतिहासिक भगवती मन्दिर परिसरमा भएका छुट्टाछुट्टै मौलिक तिज गीतमा नृत्य गर्दै महिलाहरू । यहाँ दिदीबहिनीहरु सामूहिक भेला भएर तिजको सांस्कृतिक महत्व र परम्परा झल्काउने गीत गाउँदै नाँचेका थिए । चेलीहरुले ‘तिजमा आमा नहुने छोरीको वेदना’ र...
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, एक लाख ५३ हजार पुग्यो नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । हिन्दु नारीहरुको महत्वपूर्ण पर्व हरितालिका तिजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु
पाल्पामा एचआइभी संक्रमण रोकथामका लागि प्रेप सेवा सुरु  जिल्लामा एचआइभी संक्रमण रोकथामका लागि प्रि—एक्सपोजर प्रोफाइलेक्सिस (प्रेप) सेवा सुरु भएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले एचआइभी संक्रमणको उच्च जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी सेवा सुरु गरेको हो ।
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा लुम्बिनी प्रदेश सरकारले महिलाहरूको पर्व हरितालिका तिजको दिन आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव राजेन्द्रप्रसाद पन्थीले एक विज्ञप्ति सार्वजनिक गर्दै हरितालिका तिजको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएका हुन् ।
पोखरीमा डुबेर तीन जनाको मृत्यु
पोखरीमा डुबेर तीन जनाको मृत्यु धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको  मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पोखरीमा डुबेर सोही ठाउाँ दिलिप साहको छोरा ७ वर्षीय आयुस कुमार साह, सबैला नगरपालिका–१ का परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका–६ बस्ने सरोज कुमार साहको छोरा...
Weather Update