डा. भण्डारी पुल शिलान्याससँगै विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न गुल्मी जाँदै
शनिबार, कात्तिक १०, २०८१
विश्व विकास सूचना दिवस मनाइँदै
बिहीबार, कात्तिक ८, २०८१
आज विश्व विकास सूचना दिवस मनाइँदै नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व विकासको समस्या र तिनीहरूलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउने संकल्पसहित हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
आज संयुक्त राष्ट्र संघको स्थापना दिवस मनाइँदै
बिहीबार, कात्तिक ८, २०८१
संयुक्त राष्ट्रसंघको स्थापना दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विहीबार नेपालसहित विश्वका सबै सदस्य राष्ट्रहरुले यो दिवस मनाउन लागेका हुन् ।
स्वास्थ्य सेवामा सकारात्मक कदम
बिहीबार, कात्तिक ८, २०८१
सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेकै स्वास्थ्य हो । तर विगतमा यही स्वास्थ्य क्षेत्र सरकारको नजरमा सधै उपेक्षामा पर्दै आयो । सत्तामा पुग्ने राजनीतिक दलहरुको पनि सकभर स्वास्थ्य मन्त्रालय छनौटमा पर्न सकेन । बरु जहाँ धेरै बजेट चलाउन पाइन्छ, ति मन्त्रालहरु उनीहरुको रोजाई बन्न पुग्यो ।
भ्रष्टाचारको जालो तोडौं
मंगलबार, कात्तिक ६, २०८१
मुलुक भ्रष्टाचारले आक्रान्त बनेको छ । स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नै भ्रष्टाचारको जालो फैलिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रपछि तीन तहका सरकार निर्माण भए । ति सरकारले सुशासन, विकास र समृद्धि ल्याउने आशा आम नागरिकमा थियो तर त्यसो हुन सकेन् ।
अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत
सोमबार, कात्तिक ५, २०८१
अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले...
गलत बाटोमा रास्वपा
सोमबार, कात्तिक ५, २०८१
सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एंव पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा पार्टीका नेता एवं कार्यकर्ता सडक संघर्षमा उत्रिएका छन् । सहकारी ठगी, संगठित अपराध एवं किर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै उनीहरु पोखरासहित देशका विभिन्न शहरमा प्रदर्शनमा उत्रिएका छन् ।
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक
सोमबार, कात्तिक ५, २०८१
कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा आइतबार सावजनिक गरेको हो ।


