घट्यो खसी-च्याङ्ग्राको मूल्य
बुधबार, कात्तिक ८, २०८०
प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी
बुधबार, कात्तिक ८, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।
दोस्रो दिन पनि नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
बुधबार, कात्तिक ८, २०८०
आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
शुक्रबार, कात्तिक ३, २०८०
दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।
निर्माण व्यवसायीको रु छ अर्ब भुक्तानी हुने
बिहीबार, कात्तिक २, २०८०
गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु छ अर्ब भुक्तानी हुने भएको छ ।
दसैँमा मौसम सामान्यतया सफा रहने
बिहीबार, कात्तिक २, २०८०
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।
दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो
मंगलबार, असोज ३०, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
मनसुन अवधिमा ९२ जनाको मृत्यु, ३० बेपत्ता
मंगलबार, असोज ३०, २०८०
यसपालीको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।
ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिक पक्राउ
मंगलबार, असोज ३०, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ठूलो रकमसहित चिनियाँ मुलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नयाँ नोट सटही आजदेखि
सोमबार, असोज २९, २०८०
आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिने
सोमबार, असोज २९, २०८०
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् ।
अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय
सोमबार, असोज २९, २०८०
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आइतबार घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घर–घरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ ।
मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै
आइतबार, असोज २८, २०८०
गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


