पाल्पामा बाँदर नियन्त्रणको योजना हामी ल्याउँछौं : गठबन्धन उम्मेदवार
सोमबार, कात्तिक २८, २०७९
दुई/दुई पटक संसद भंग गरेको एमालेको जनता झुक्काउने खेल मात्रै : संयोजक श्रेष्ठ
सोमबार, कात्तिक २८, २०७९
सत्ता गठबन्धनका जिल्ला संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले दुई तिहाइ मत दिएर संसदमा पठाएको एमालेले राम्रोसँग संसद चलाउन नसकेर जनतालाई धोका दिएको बताएका छन् । दुई तिहाई मत सहित पाँच वर्ष संसद चलाउने जनमत पाएको एमालेले जनमत कुल्चिएर दुई/दुई पटक संसद भंग गरेकाले अहिलेको चुनावमा हामीलाई मत...
पाल्पामा निर्वाचनमा खटिने पर्यवेक्षकलाई अभिमुखीकरण
सोमबार, कात्तिक २८, २०७९
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) पाल्पाले मंसिर ४ गते हुने निर्वाचनमा जिल्लामा परिचालन हुने पर्यवेक्षकहरुलाई अभिमुखीकरण तालिम दिएको छ । अभिमुखीकरण कार्यक्रममा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को स्वतन्त्र, निष्पक्ष, भयरहित रुपमा सम्पन्न गर्न पर्यवेक्षकहरुको महत्वपूर्ण भूूमिका रहने भएकाले जिम्मेवारी पुर्वक काम गर्न अनुरोध गरिएको थियो ।
पाल्पामा राप्रपा नेपालका उम्मेदरवार नै काँग्रेसमा प्रवेश
सोमबार, कात्तिक २८, २०७९
आसन्न मसिंर ४ गते हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उम्मेदवार दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
इमान्दारितापूर्वक जनताको सेवामा : मन्त्री राना
आइतबार, कात्तिक २७, २०७९
पाल्पा क्षेत्र (२) १ का सत्ता गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताएका छन् । आइतबार यम्घाको दर्पुुक, मदनपोखराको दमकडा लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवामा रहन चाहेको बताएका हुन्...
गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्छौं : राना
शनिबार, कात्तिक २६, २०७९
पाल्पा क्षेत्र (२) १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले गाउँमै युवा उद्यमशीलता र रोजगारी सिर्जना गर्ने बताएका छन् । शनिबार क्षेत्र २ (१) का विभिन्न टोलवस्तीमा पुुगेर घरदैलो तथा सभालाई सुम्बोधन गर्दै रानाले युवाहरुलाई गाउँमै उद्यशीलता र रोजगारी सिर्जना गर्ने बताएका हुन् ।
तिनाउमा भएका खनिजको उचित व्यवस्थापन गर्छौ : गठबन्धनको उम्मेदवार
शनिबार, कात्तिक २६, २०७९
वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकामा रहेका खानी तथा खनिज पदार्थहरुको उचित व्यवस्थापन गर्ने बताएकाम छन् । उनीहरुले तिनाउका विभिन्न स्थानमा पुुगी घरदैलो तथा सभालाई सम्बोधन गर्दै यहाँका खानी तथा खानी जन्यवस्तुको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।
माडी चक्रपथलाई व्यवसायिक र आर्थिक रुपमा विकास गर्छौं : गठबन्धन उम्मेदवार
शुक्रबार, कात्तिक २५, २०७९
पाल्पा क्षेत्र नं २ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले माडी चक्रपथलाई व्यवसायिक र आर्थिक करिडोरका रुपमा विकास गर्ने बताएका छन् । यस अघि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गरी पाल्पाको विकासमा उल्लेखीय काम गरेका गठबन्धनका उम्मेदवारहरुले शुक्रबार माथागढी गाउँपालिकाको चिदीपानीमा घरदैलो तथा सभामा बोल्दै माडी चक्रपथ आयोजनालाई सम्पन्न गरी व्यवसायिक...
पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो
बिहीबार, कात्तिक २४, २०७९
नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहा सहितको टोलीले रम्भा गाउँपालिकाका विभिन्न वडामा घरदैलो सहित ठाउँ–ठाउँमा चुनावी सभा गरेको छ । प्रचार प्रसार संगै फक्सिङ्गकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार गाहाले परिवर्तनसंगै पाल्पाको क्षेत्र नं. १ को समग्र विकासको लागि...
‘एमालेले ल्याएका योजना सफल पार्न लाग्छौं’
बिहीबार, कात्तिक २४, २०७९
नेकपा एमाले पाल्पा क्षेत्र नं १ का उम्मेदवारले एमाले सरकारका पालामा ल्याइएका योजनाहरु सफल पार्न आफुुहरु लाग्ने बताएका छन् । उनीहरुले मतदाताहरुको घर–घरमा पुुगेर एमालेले ल्याएका योजनाहरुको विषयमा जानकारी गराउँदै ति योजना सफल पार्ने बताएका हुन् ।
पाल्पामा ठूला दललाई साना दल र स्वतन्त्रको भय
बिहीबार, कात्तिक २४, २०७९
मंसिर ४ का लागि तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको चहलपहल अहिले सबैतिर छाएको छ । ५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसद् पठाउने भएकाले पनि यसको प्रभाव बढी छ । यतिबेला निर्वाचनको माहोलले पाल्पा पुरै तातेको छ ।