Shittalpati
संवादबाटै जमीन फिर्ता लिइन्छ :  सञ्चारमन्त्री
संवादबाटै जमीन फिर्ता लिइन्छ : सञ्चारमन्त्री सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता गर्ने अवस्थामा पुर्‍याइने दृढता व्यक्त गरेका थिए ।
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग
गुल्मीका कोरोना संक्रमितको पुनः पिसीआर परीक्षण गर्न काँग्रेस गुल्मीको माग नेपाली काँग्रेस गुल्मीले जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोटदहका कोरोना पोजेटिभ देखिएका व्यक्तिको पुनः पिसीआर परीक्षण गर्न माग गरेको छ । बुधबार नेपाली काँग्रेस गुल्मीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विज्ञप्ती जारी गर्दै कोरोना संक्रमति व्यक्तिको उपचारमा विशेष ध्यान पुर्‍याउन माग गरेका हुन् ।
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह
पीडितका पक्षमा लाग्न काँग्रेस पाल्पाको आग्रह नेपाली काँग्रेस पाल्पाले कोरोना महामारीका बेला जिल्लाका स्थानीय सरकारका काम कारवाही प्रभावकारी हुनुपर्ने कुरालाई महत्वका साथ उठाउँदै आएको छ ।
गुल्मी काँग्रेसद्वारा भारतमा रहेका नागरिक प्रति चासो
गुल्मी काँग्रेसद्वारा भारतमा रहेका नागरिक प्रति चासो नेपाली काँग्रेस गुल्मीले भारत रहेका नागरिक प्रति चासो देखाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपका कारण उत्तरभारत क्षेत्र लगायत देश विदेशका विभिन्न स्थानमा रहेका नागरिकहरुप्रति गुल्मी काँग्रेसले चासो देखाएको हो ।
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा
जातिय विभेदको घटनालाई लिएर अधिकारकर्मीहरु पुगे प्रशासनमा जिल्लाको कालिगण्डकी गाउँपालिका वडा ५ फोक्सिङमा गत वैशाख २२गते भएको जातिय विभेदको घटनालाई लिएर जिल्लामा क्रियाशिल दलित अधिकारकर्मीहरु जिल्ला प्रशासन कार्यालयमा पुगेका छन् । फोक्सिङमा दलित युवा गैरदलितको घरमा पसेपछि १५ सयजरिवाना तिराईएको घटनालाई लिएर आपत्ति जनाउँदै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई ज्ञापनपत्र बुझाउन गएका हुन् ।
सरकारलाई कुटनीति पहल थाल्न नेविससंघ गुल्मीको आग्रह
सरकारलाई कुटनीति पहल थाल्न नेविससंघ गुल्मीको आग्रह नेपाल विद्यार्थी संघ गुल्मीले भारतले विभिन्न बहानामा नेपाली भू–भाग मिचिइरहँदा सरकारले कुनै ठोस कदम नचालेको भन्दै तत्काल परिणाममुखी कुटनीतिक पहल थाल्न आग्रह गरेको छ ।
पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ 
पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ  पाल्पामा प्रहरीले राष्ट्रिय जनमोर्चा नेपालका ८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि निषेधीत क्षेत्रमा भारतीय सीमा हस्तक्षेपका विरुद्ध विरोध गरेको अभियोगमा प्रहरीले आज दिउसो २ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।
नेपाल तरुण दल र नेवि संघ पाल्पाद्वारा शान्तिपूर्ण धर्नाका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाल तरुण दल र नेवि संघ पाल्पाद्वारा शान्तिपूर्ण धर्नाका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र भारतले नेपाल सीमा मिचेर राजमार्ग निर्माण गर्दा पनि सरकारले कुटनैतिक प्रयास नगरेको भन्दै नेपाली काँग्रेसका भातृ संस्थाहरु नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ पाल्पाले दुई घण्टा शान्तिपूर्ण धर्नाका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
सीमा अतिक्रमणका विषयमा तरुण दल गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सीमा अतिक्रमणका विषयमा तरुण दल गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आईतवार तरुणदलले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
चन्द समूहका नेता विरही पक्राउ
चन्द समूहका नेता विरही पक्राउ प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् ।
बामदेव पाल्पाबाट चुनाव लड्ने विषय झुठो : सासद राना
बामदेव पाल्पाबाट चुनाव लड्ने विषय झुठो : सासद राना सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दलबहादुर रानाले बामदेव गौतमलाई पाल्पाबाट चुनाव लडाउने विषय झुठो रहेको बताएका छन् ।
गौतमलाई पाल्पाबाट चुनाव लडाइने
गौतमलाई पाल्पाबाट चुनाव लडाइने आफुलाई राजिनामा दिलाउँने वारे जानकारी नै नभएको पाल्पा निर्वाचन क्षेत्र नम्वर १ बाट निर्वाचित साँसद दलबहादुर रानाले जानकारी दिए । “मेरो कोही नेताहरुसंग सम्पर्क नै भएको छैन, केही जानकारी छैन, मसंग नसोध्नुस, अहिलेको परिस्थिति बारे नेताहरुलाई नै जानकारी होला, । रानाले असन्तुष्ट शूलीमा जवाफ दिए ।
Weather Update