संविधान संशोधन आवश्यक छ : अध्यक्ष यादव
सोमबार, फागुन ११, २०८२
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई वटा निर्णय
सोमबार, फागुन ११, २०८२
लुम्बिनी प्रदेश सरकारले दुईवटा विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । थारू समुदायका प्रथाजनित प्रणाली, मूल्यमान्यता तथा असल अभ्यासलाई संस्थागत गर्ने र छाडा चौपाया व्यवस्थान गर्ने विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको हो ।
धादिङ बस दुर्घटना स् २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु
सोमबार, फागुन ११, २०८२
काठमाडौँ, पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएकोे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते
सोमबार, फागुन ११, २०८२
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् ।
नेकपा पाल्पा क्षेत्र नं. १ का सुनारीको प्रतिवद्धता सार्वजनिक
आइतबार, फागुन १०, २०८२
नेपाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. १ का उम्मेदवार हुमबहादुर सुनारी मगरले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
बालबालिकामा इन्टरनेटको प्रभाव : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता
आइतबार, फागुन १०, २०८२
पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको पहुँच गाउँगाउँसम्म विस्तार हुँदै गएको छ । स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै हुर्किरहेका अहिलेका बालबालिकामा यसको सकारात्मकभन्दा बढी नकारात्म प्रभा पर्दै जान थालेको विज्ञहरू बताउँछन् ।
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
आइतबार, फागुन १०, २०८२
यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।
पाल्पामा उच्च सुरक्षा सतर्कता : नमुना मतदान र सुरक्षा अभ्यास
आइतबार, फागुन १०, २०८२
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी पा पाल्पामा उच्च सर्तकता अपनाईको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नमुना मतदान र मतदान केन्द्रको सुरक्षा अभ्यास गराउँदै यहाँ उच्च सुरक्षा सर्तकता अपनाइएको हो ।
मतदाता भन्छन्,–‘हाम्रा समस्या बुझ्ने नेतालाई भोट दिन्छौं’
आइतबार, फागुन १०, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई पाल्पा क्षेत्र नं. २ का मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् ।
पाल्पामा काँग्रेसका उम्मेदवारलाई जेष्ठ नागरिकको आशीर्वाद, युवाको साथ
शनिबार, फागुन ९, २०८२
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा नयाँ र उर्जाशिल युवाहरुलाई उम्मेदवार बनाएपछि युवादेखि वृद्धवृद्धासम्म उत्साह छाएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
शनिबार, फागुन ९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड सरकारले निर्माण गरेको गुम्बा, सङ्ग्रहालय, बज्रयान मन्दिर र विश्वशान्ति स्तुपको अवलोकन गरेकी छन् ।
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
शनिबार, फागुन ९, २०८२
जिल्लाको तुलसीपुरमा नेकपा ९ एमाले० को झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ ।
पाल्पामा मतदान केन्द्र पठाउने सामग्रीहरुको ‘प्याकेजिङ’ काम सकियो
शनिबार, फागुन ९, २०८२
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासन लगायतका कार्यालयहरुले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् ।


