लुम्बिनी प्रदेशको बजेट पारित
शुक्रबार, असार २२, २०८०
चुनढुंगा खानी र उत्खननसँग जोडिएका सवाल बारे अब के होला ?
शुक्रबार, असार २२, २०८०
पाल्पामा करीब २० खानीबाट (अधिकांस चुनढुंगा) उत्खनन् भइरहेको छ । यहाँबाट समग्र पाल्पाको विकास अनि पाल्पावासीको जीवनमा कस्तो प्रभाव पारेको छ ? यस विषयमा गम्भीरतापूर्वक अध्ययन भने भएको छैन । उत्खननकर्ता, उद्यमी, कच्चापदार्थ प्रयोगकर्ता जे भनेर सम्बोधन गरौँ उनीहरु मालिक हुन् र उनीहरुसँगै जोडिएका टिपर सञ्चालकहरु समेत मालिककै लाइनमा परेका...
विवादमा प्रधानमन्त्री
शुक्रबार, असार २२, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पछिल्लो भनाइका कारण विवादमा मुछिएका छन् । आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंहले कहिले दिल्ली धाएर त कहिले काठमाडौंमा सहयोग गरेको भन्दै दाहालले सार्वजनिक कार्यक्रममै दिएको अभिव्यक्ति सर्वत्र आलोचित बनेको छ ।
पाल्पाको एसईई नतिजा : एक जनाले ल्याए चार जिपिए,एक सय नौ जनाको ए प्लस
बिहीबार, असार २१, २०८०
पाल्पा एसईइ नतिजा
‘नारी’ टेलिभिजन प्रसारणमा
बिहीबार, असार २१, २०८०
नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ । नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उद्देश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिइन् ।
रामपुरका सडकमा सोलार बत्ती जडान
बिहीबार, असार २१, २०८०
रामपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा सोलार बत्ती जडान गरेको छ । नगरपालिकाले वडा ५ को नगरपालिका कार्यालय परिसर, वेझाँड बजार, सदावर्त चोक,तालपोखरा , कालिआँप, र किसानबारी बजारमा सोलार बत्ती जडान गरेको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
बिहीबार, असार २१, २०८०
लुम्बिनी प्रदेशमा भएका छुुट्टाछुुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा तीन जनाको मृत्यु भएको हो ।
एसइई नतिजा : माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
बिहीबार, असार २१, २०८०
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को परीक्षाफलमा अघिल्लो वर्षको तुलनामा संवत् २०७९ को परीक्षामा माथिल्लो ग्रेड ९स्तरीकृत अङ्क० ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।
एसइई परीक्षाफल प्रकाशित
बिहीबार, असार २१, २०८०
राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले विसं २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको छ ।
रामपुर नगर सरकारले दियो विद्यार्थीहरुलाई छात्रवृत्ति
बिहीबार, असार २१, २०८०
विद्यार्थीहरुमा पढाईप्रति उत्साह जगाउन जिल्लाको रामपुर नगर सरकारले छात्रवृत्ति दिने गरेको छ । उसले मेयर छात्रवृत्ति कार्यक्रम मार्फत नगर भित्र अध्ययन गर्ने सबै तहका विद्यार्थीहरुका लागि छात्रवृत्ति दिने गरेको हो ।
एसइईको नतिजा आज सार्वजनिक गरिँदै
बिहीबार, असार २१, २०८०
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
प्रविधिले गोरू विस्थापित
बिहीबार, असार २१, २०८०
असार सुरू भएपछि खेतमा हलगोरू नारेर धान रोप्ने प्रचलन थियो । सबै जसो घर–घरमा कम्तीमा एक हल गोरू पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरूले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट...


