Shittalpati
जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान
जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान स्याङ्जाको वालिङ नगरपालिका–८ ले चौरासी वर्ष पूरा भएका जेष्ठ नागरिकलाई बुधबार सम्मान गरेको छ । वडा अध्यक्षसहित जनप्रतिनिधि तथा कर्मचारीले जेष्ठ नागरिकको घरदैलोमै पुगेर सम्मान गरेका हुन् ।
एसईई नतिजाको सन्देश
एसईई नतिजाको सन्देश माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार प्रकाशित भएको छ । परीक्षा भएको झण्डै ३ महिनापछि  नतिजा प्रकाशित भएको हो । स्तरीकृत अंक (जीपीए)को हिसाबमा विगतको भन्दा नतिजा सुधार देखिन्छ । २२ हजार ४ सय ७५ जना विद्यार्थीले सर्वोत्तम अर्थात् ३.६० देखि ४.० जीपीए ल्याउन सफल भएका छन् ।
एकीकृत समाजवादी  पाल्पाका अध्यक्ष पाण्डेको निधन
एकीकृत समाजवादी  पाल्पाका अध्यक्ष पाण्डेको निधन एकीकृत समाजवादी  पाल्पाका अध्यक्ष पाण्डेको निधन
 पाल्पामा एसईई नतिजाको उत्साह
 पाल्पामा एसईई नतिजाको उत्साह यस वर्षको एसईई परीक्षाको नतिजा विहीबार प्रकाशित भएको छ । परीक्षाफल प्रकाशन भएसँगै राम्रो नतिजा लिएका विद्यार्थी र विद्यालयहरु उत्साहित भएका छन् भने विगतको तुुलनामा कम नतिजा ल्याएका विद्यार्थी र विद्यालयहरु निराश छन् ।
विपद्मा परेका व्यक्तिको उद्दारका लागि तानसेनमा पूर्व अभ्यास
विपद्मा परेका व्यक्तिको उद्दारका लागि तानसेनमा पूर्व अभ्यास जिल्लाको तानसेनमा विपद् व्यवस्थापन सम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । अहिले बर्खाको समयमा बाढी, पहिरो, सडक दुर्घटना जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धी सन्देशमुलक अभ्यास प्रदर्शनी गरिएको हो ।
पाल्पामा सुरु भयो सवारी चालक अनुमति पत्रको परीक्षा  
पाल्पामा सुरु भयो सवारी चालक अनुमति पत्रको परीक्षा   यातायात व्यवस्था सेवा कार्यालय तानसेन पाल्पाले दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिन सुरु गरेको छ । यातायात  व्यवस्था सेवा कार्यालय पाल्पाले शुक्रबार पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको हो ।
आगामी दुई शनिबार बैंक खुल्ने
आगामी दुई शनिबार बैंक खुल्ने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो ।
एसईई नतिजा गत वर्षको भन्दा सुधार, माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे
एसईई नतिजा गत वर्षको भन्दा सुधार, माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढे यसपालीको एसईई (माध्यमिक शिक्षा परीक्षा) को नतिजा गत वर्षको तुलनामा सुधार देखिएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार अघिल्लो वर्षको तुलनामा २०७९ को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मूख रहेको पाइएको हो ।
रामपुरको काली आँपदेखि गौरीघाट सडक पुष्प मार्ग बन्दै
रामपुरको काली आँपदेखि गौरीघाट सडक पुष्प मार्ग बन्दै जिल्लाको रामपुर नगरपालिका– ६ को कालीआँपदेखि गौरीघाटसम्मको सडकलाई पुष्प मार्गको रुपमा विस्तार गर्न थालिएको छ । ४ किलोमिटर लम्बाई रहेको यहाँको सडकको दायाँ बायाँ विभिन्न्न फूल प्रजातिका बिरुवा लगाई पुष्प मार्गको रुपमा विस्तार गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशको बजेट पारित
लुम्बिनी प्रदेशको बजेट पारित लामो समयको रस्साकस्सीपछि लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको निरन्तर अवरोधका बीच पारित हुन नसकेको बजेट सहमतिपछि बुधबार राति बहुमतले पारित भएको हो ।
चुनढुंगा खानी र उत्खननसँग जोडिएका सवाल बारे अब के होला ?
चुनढुंगा खानी र उत्खननसँग जोडिएका सवाल बारे अब के होला ? पाल्पामा करीब २० खानीबाट (अधिकांस चुनढुंगा) उत्खनन् भइरहेको छ । यहाँबाट समग्र पाल्पाको विकास अनि पाल्पावासीको जीवनमा कस्तो प्रभाव पारेको छ ? यस विषयमा  गम्भीरतापूर्वक अध्ययन भने भएको छैन । उत्खननकर्ता, उद्यमी, कच्चापदार्थ प्रयोगकर्ता जे भनेर सम्बोधन गरौँ उनीहरु मालिक हुन् र उनीहरुसँगै जोडिएका टिपर सञ्चालकहरु समेत मालिककै लाइनमा परेका...
Weather Update