काँग्रेसले भूकम्प प्रभावितलाई  ५० लाख दिने, सबैलाई सहयोगमा जुट्न अपिल
                        शनिबार, कात्तिक १८, २०८०
                    
                 
                        
                    
                        
                                भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी
                            
                         शनिबार, कात्तिक १८, २०८०
                        
                        
                            सरकारले भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ । उसले तिहारमा चिनी अभाव नहोस् भनेर जीटुजीमार्फत २५ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी थालेको हो ।
                    
                 
                        
                    
                        
                                डिजेल र मट्टितेलको मूल्य घट्यो
                            
                         बिहीबार, कात्तिक १६, २०८०
                        
                        
                            नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमल बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
                    
                 
                        
                    
                        
                                आयात बढ्यो, निर्यात बढेन
                            
                         सोमबार, कात्तिक १३, २०८०
                        
                        
                            नेपालमा आयात बढ्दा निर्यात बढ्न सकेको छैन । साउनदेखि असोज महिना मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ ।  
                    
                 
                        
                    
                        
                                नेप्से परिसूचकमा निरासा 
                            
                         आइतबार, कात्तिक १२, २०८०
                        
                        
                            दसैं बिदापछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्सेमा निरासजनक अवस्था देखा परेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २८.१८ अंकले गिरावट आएपछि  नेप्सेमा निरासा देखिएको हो । 
                    
                 
                        
                    
                        
                                निर्माण व्यवसायीको रु छ अर्ब भुक्तानी हुने
                            
                         बिहीबार, कात्तिक २, २०८०
                        
                        
                            गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भक्तानी बाँकी रहेको निर्माण व्यवसायीहरुको रु छ अर्ब भुक्तानी हुने भएको छ ।
                    
                 
                        
                    
                        
                                दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो
                            
                         मंगलबार, असोज ३०, २०८०
                        
                        
                            चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।
                    
                 
                        
                    
                        
                                नयाँ नोट सटही आजदेखि
                            
                         सोमबार, असोज २९, २०८०
                        
                        
                            आजबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं, तिहारलगायत चाडबाडका लागि लक्षित गरेर नयाँ नोट सहटी सुविधा दिएको हो ।
                    
                 
                        
                    
                        
                                विश्व बैंकले सहुलियतपूर्ण ऋण दिदैं
                            
                         सोमबार, असोज २९, २०८०
                        
                        
                            विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनामा बनाउन १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकले माथिल्लो अरुण जलविद्युत आयोजनाका लागि १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दिने भएको हो ।
                    
                 
                        
                    
                        
                                समृद्धिको यात्रामा फड्को मार्दै लक्ष्मी सहकारी
                            
                         आइतबार, असोज २८, २०८०
                        
                        
                            जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २१ वर्षे यात्रामा समृद्धिको फड्को मारेको छ । बचत गर्ने बानी बसाल्ने सोंचका साथ स्थापित यस सहकारीले आफुलाई समृद्धिको दिशामा अब्वल बनाउँदै लगेको हो ।
                    
                 
                        
                    
                        
                                ग्लोबल बैकको दसैँ विशेष टिकटकमा ६० हजार जित्ने अवसर
                            
                         आइतबार, असोज २८, २०८०
                        
                        
                            ग्लोबल आइएमई बैंक लिमिटेडले दशैं विशेष टिकटक प्रतियोगितामा ६० हजार जित्ने योजना ल्याएको छ । बैंकले युवा युवतीहरूमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ्ग सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यले टिकटक प्रतियोगितामार्फत सो अवसर ल्याएको हो ।
                    
                 
                        
                    
                        
                                सात वर्ष बित्दा समेत बनेन् कालीगण्डकीमा पक्की पुल
                            
                         शनिबार, असोज २७, २०८०
                        
                        
                            पैदलयात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ ?’ उकालीओराली गर्दै झोलुङे पुलको सहारामा कालीगण्डकी नदी वारपार गरेपछि लाग्दो हो पुल बने मोटरमा सहजै जानेआउने हुन्थ्यो । घाट पुगेका मलामीले हरेक वर्ष सोध्छन्– ‘यो पुल अझै बनेन् ?
                    
                 
                        
                    
                        
                                शित्तलपाटी डटकमका लेखक अर्याल पुरस्कृत
                            
                         शुक्रबार, असोज २६, २०८०
                        
                        
                            शित्तलपाटी डटकम र नवजनचेतना राष्ट्रिय दैनिकका लेखक दुर्गा अर्याल राष्ट्रियस्तरको लेखन प्रतियोगिताबाट पुरस्कृत भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल, नेपाल पत्रकार महासंघ तथा नेपाल विजनेस इन्सिच्युटको संयुक्त आयोजनामा भएको लेखन प्रतियोगिताबाट नगद सहित अर्याल पुरस्कृत भएका हुन् ।
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    