Shittalpati
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो  पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।
२६ प्रतिशतले बढ्यो रेमिट्यान्स
२६ प्रतिशतले बढ्यो रेमिट्यान्स नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले साउनदेखि कार्तिकसम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो ।
ग्लोवल बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने
ग्लोवल बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उसले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने भएको हो ।
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार ग्लोबल आइएमई बैंक लिमिटेडका चार वटा नयाँ शाखा एकैसाथ विस्तार भएका छन् । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौं चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।
साढे छ किलो सुनसहित विदेशी नागरिक पक्राउ
साढे छ किलो सुनसहित विदेशी नागरिक पक्राउ त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
वालिङमा बाँस उद्योग सञ्चालन हुँदै
वालिङमा बाँस उद्योग सञ्चालन हुँदै स्याङ्जाको वालिङ नगरपालिका अन्तर्गत आँधीखोला किनारमा रहेका बाँसका सामग्री उत्पादन गर्न उद्योग स्थापना गरिने भएको छ । वालिङ नगरभित्र पर्ने आँधीखोला किनारमा रहेका बाँसलाई अत्याधुनिक प्रविधिको प्रयोग गरी बाँसजन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्नका लागि नगरपालिका र छाता संस्था नेपालबीच सम्झौता भएको हो ।
पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा
पाँच आयोजना अलपत्र पार्ने ठेकेदार कालोसूचीमा विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । 
आफुलाई अब्बल बनाउने दिशामा कुटुम्ब सहकारी : सहकारी अभियन्ता पाण्डे
आफुलाई अब्बल बनाउने दिशामा कुटुम्ब सहकारी : सहकारी अभियन्ता पाण्डे सहकारी अभियन्ता एवं जिल्ला सहकारी संघ लि पाल्पाका अध्यक्ष भुपती पाण्डेले कुटुम्बले आर्थिक अनुशासनको पालना गर्दै आफुलाई अब्बल बनाउने दिशातर्फ उन्मुख रहेको बताएका छन् ।
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण
चार महिनामा थपियो साढे ५७ अर्ब सार्वजनिक ऋण चालु आर्थिक वर्ष २०८/०८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २३ खर्ब ५७ अर्ब छ करोड...
सुनको भाउमा लगातार नयाँ रेकर्ड, इतिहासकै उच्च
सुनको भाउमा लगातार नयाँ रेकर्ड, इतिहासकै उच्च नेपालमा बिहेको लगन सुरु भइरहँदा निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको भाउ बढिरहेको छ । नेपाली बजारमा सुनको भाउले बुधबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।
Weather Update