Shittalpati
आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै
आज सुरक्षित इन्टरनेट दिवस मनाइँदै सुरक्षित इन्टरनेट दिवस आज नेपालमा पनि मनाइँदैछ । साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्न बालबालिका तथा युवावर्गको लागि काम गर्ने संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने उद्देश्यसाथ यो दिवस मनाउने गरिन्छ ।
धमाधम अवैध लागूऔषध ओसार–पसार
धमाधम अवैध लागूऔषध ओसार–पसार प्रहरीले दैनिकजसो लागूऔषध प्रयोगकर्ता, ढुवानीकर्ता तथा कारोबारी पक्राउ गरे पनि ओसारपसारमा कमी आएको छैन । खास गरी साथीभाइको संगत, बेरोजगारी, परिवारको भूमिकामा कमी, पश्चिमा संस्कृतिको प्रभाव, लागूपदार्थको व्यापारबाट छिट्टै धनी बन्ने व्यापारिक चिन्तनका कारण नेपालमा लागूपदार्थको दुरुपयोग एवं अवैध ओसार–पसार बढ्दो छ ।
रुपन्देहीमा मापदण्ड विपरीत अस्पताल सञ्चालन
रुपन्देहीमा मापदण्ड विपरीत अस्पताल सञ्चालन निजी क्षेत्रबाट सञ्चालित रुपन्देहीका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको तथ्य फेला परेको छ । जिल्लाको भैरहवा तथा बुटवलका धेरै स्वास्थ्य संस्थाहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको गुनासो आउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
 आजदेखि पाल्पासहित देशैभर किशोरीलाई एचपीभी खोप लगाइँदै
 आजदेखि पाल्पासहित देशैभर किशोरीलाई एचपीभी खोप लगाइँदै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन १५ गतेसम्म  गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाल्पासहित देशैभरका कक्षा ६ मा पढ्ने,  विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका, गत वर्षको अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म पढ्ने छात्रा र ११ वर्षदेखि १४ वर्षका...
तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय
तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय सरकारले प्रजातन्त्र दिवस २०८२ भव्यताका साथ मनाउने निर्णय गरेको छ । सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते तीन दिन विभिन्न कार्यक्रम गरेर भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
निर्वाचनको २७ दिन बाँकी : प्रत्यक्षतर्फ ६० लाख मतपत्र छापियो
निर्वाचनको २७ दिन बाँकी : प्रत्यक्षतर्फ ६० लाख मतपत्र छापियो प्रतिनिधिसभा निर्वाचन आउन अब २७ दिन बाँकी छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचन आउन २७  दिन मात्र बाँकी रहेको हो ।
नेपालमा जलपक्षीको संख्या घट्दो
नेपालमा जलपक्षीको संख्या घट्दो हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपक्षीको संख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ ।
गुल्मीमा एक पुरुष मृत फेला
गुल्मीमा एक पुरुष मृत फेला जिल्लाको इस्मा गाउँपालिका–२ स्थित छल्दीपनाह खोलाको कुलोमा एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इस्मा–२ रातचौरका ४७ वर्षीय निमबहादुर कुमाल मृत अवस्थामा फेला परेका हुन् ।
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने रुपन्देहीको भैरहवामा रात्रिकालीन बजार सञ्चालनका लागि पहल गरिने भएको छ । सिद्धार्थ सञ्जाल, रुपन्देहीले यस क्षेत्रमा रात्रिकालीन बजार सञ्चालनका लागि स्थानीय सरकार ९सिद्धार्थनगर नगरपालिका०, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग आवश्यक परामर्श तथा पहल गर्ने भएको हो ।
आज विश्व क्यान्सर दिवस मनाइँदै
आज विश्व क्यान्सर दिवस मनाइँदै विश्व स्वास्थ्य स·ठनको आÞवानमा हरेक वर्ष फेब्रुअरी ४ तारिखका दिन मनाउँदै आएको विश्व क्यान्सर दिवस आज नेपालमा पनि मनाइँदैछ । विभिन्न चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
गणित र विज्ञानको नतिजा सुधार्न पाल्पा आवासीयको रचनात्मक प्रयास
गणित र विज्ञानको नतिजा सुधार्न पाल्पा आवासीयको रचनात्मक प्रयास विश्वभर गणित र विज्ञानको महत्व र महिमा जति नै भए पनि यसलाई विद्यार्थीमाझ सहजै सजिलो महसुस गर्न र गराउन सकेको अवस्था छैन ।
Weather Update