बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण
बिहीबार, मंसिर ४, २०८२
जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता
बिहीबार, मंसिर ४, २०८२
जेनजी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरु रुपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ ।
चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो
बिहीबार, मंसिर ४, २०८२
स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् ।
आज विश्व बाल दिवस मनाइँदै
बिहीबार, मंसिर ४, २०८२
नेपालसहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व बाल दिवस मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्राष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
बिहीबार, मंसिर ४, २०८२
आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार यो दिवस मनाइन्छ ।
सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु
बुधबार, मंसिर ३, २०८२
सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि कफ्र्यु लगाइएको छ । बुधबार दिउँसो बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कफ्र्यु आदेश जारी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
सोमबार, मंसिर १, २०८२
बङ्गलादेशको एक विशेष अदालतले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै अदालते उनलाई मृत्यु दण्डको सजाय सुनाएको हो ।
लुम्बिनीमा सभामुख घर्तीले हटाए सचिवालय
सोमबार, मंसिर १, २०८२
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले आफ्नो ५ सदस्यीय स्वकीय सचिवालय हटाएका छन् । उनले सचिवालयमा रहेका उपसचिव स्तरको स्वकीय सचिव, अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक गरी ५ जनालाई मंसिर १ गतेदेखि लागु हुने गरी हटाएका हुन् ।
रातडाँडामा भैलोबाट संकलित रकम सामाजिक सेवामा
आइतबार, कात्तिक ३०, २०८२
तिहारमा समूह बनाएर खेलिने देउसी–भैलोबाट सङ्कलित रकमले पिकनिक, भ्रमण जाने वा कतिपयले रकम बाँडफाँट गर्ने चलन छ । तर गुल्मीको इस्मा गाउँपालिका –२ रातडाँडा देउसी–भैलो समूहले भने भैलोबाट संकलित रकम सामाजिक सेवामा खर्चेको छ । समूहले संकलित रकमबाट मृगौला पिडित इस्मा– २ ढाडा निवासी सन्तबहादुर तङ्गनामीलाई आर्थिक सहयोग, समाजमा हुने...
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै
आइतबार, कात्तिक ३०, २०८२
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै छ । हरेक वर्ष जस्तै यस वर्ष पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
रामपुरमा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी
शुक्रबार, कात्तिक २८, २०८२
जिल्लाको रामपुर नगरपालिकामा पालिकास्तरीय द्रुत प्रतिकार्य सम्बन्धी पैरवी कार्यक्रम गरिएको छ । विश्व स्वास्थ्य संगठन नेपालको आयोजना र रामपुर नगरपालिकाको समन्वयमा
पाल्पामा रोकिएन राजस्व छली
बिहीबार, कात्तिक २७, २०८२
सरकारले बारम्बार कर प्रशासनलाई चुस्त बनाउने प्रतिबद्धता जनाउँदै आए पनि कर छली रोकिएको छैन् । पाल्पा लगायत आसपासका जिल्लाहरुमा खुलमखुला रुपमा भन्सार छली हुने गरेको पाइन्छ ।
आज विश्व निमोनिया दिवस मनाइँदै
बुधबार, कात्तिक २६, २०८२
आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २००९ देखि प्रत्येक वर्ष नोभेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने घोषणा गरेकोे हो ।


