Shittalpati
नेपालमा बाघको सङ्ख्या ४२९
नेपालमा बाघको सङ्ख्या ४२९ पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ । विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो ।
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत
विश्व बाघ दिवसः पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९ मा मनाइन्छ । सन् २०१० मा रूसको सेन्ट पिटर्सबर्गमा भएको बाघ शिखर सम्मेलनको घोषणासँगै यो दिवस मनाउन थालिएको हो ।
संरक्षण नहुँदा गिद्ध सङ्कटमा
संरक्षण नहुँदा गिद्ध सङ्कटमा पाल्पासहित पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध संरक्षण नहुँदा संकटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध संकटमा परेका हुन् ।     
अवैध लागूऔषध सहित तीन जना पक्राउ
अवैध लागूऔषध सहित तीन जना पक्राउ दाङमा अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार घोराही उपमहानगरपालिका–१५ न्युरोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम र नगद १६ हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
प्रधानाध्यापक संघ लुम्बिनी प्रदेशको १२ बुँदे घोषणा पत्र जारी
प्रधानाध्यापक संघ लुम्बिनी प्रदेशको १२ बुँदे घोषणा पत्र जारी प्रधानाध्यापक संघ नेपाल (पान) लुम्बिनी प्रदेशले १२ बुँदे घोषणा पत्र जारी गरेको छ । संघले बुटवलमा भएको तेस्रो साधारण सभा तथा प्रशिक्षण कार्यक्रममार्फत  १२ बुँदे घोषणा पत्र जारी गरेको हो । सबै जिल्ला र स्थानीय तहमा संस्थाको विस्तार र सञ्जाल निर्माण गर्ने भेलाले निर्णय गरेको छ ।
कहाँ हराए बकुल्ला ? 
कहाँ हराए बकुल्ला ?  बिहानको शान्त वातावरणमा खेतबारी, नदी किनार र सिमसार क्षेत्रमा सेतो शरीर र लामो घाँटी फैलाउँदै बकुल्ला देखिनु कुनै समय सामान्य दृश्य थियो । तर अहिले त्यही दृश्य क्रमशः दुर्लभ बन्दै गएको छ । केही वर्षअघिसम्म खेत जोत्दा किसानका पछि–पछि हिँड्ने, पानीमा माछा र भ्यागुता खोज्दै रमाउने बकुल्ला आज कहाँ हराए...
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना सबैभन्दा बढी हुने गरेको पाइएको छ । गत जेठ र असार महिनामा सबैभन्दा यीनै दुई विषयमा उजुरी परेको जिल्ला प्रहरी रूपन्देहीले जनाएको छ । गत जेठमा जिल्लामा ५९ वटा स·ठित तथा आर्थिक अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो भने असारमा सोही प्रकृतिका...
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण
पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल बगिरहेको बबई नदी । नदीबाट केही मिटरको दूरीमै करिब ४५ फिट उचाइबाट झर्ने स्वच्छ पानीको धारा । प्रकृतिले आफ्नै हातले कोरेजस्तो यो दृश्य दाङको बबई गाउँपालिका–५ स्थित पुरन्धरा झरनाका हो । केही वर्षअघिसम्म वर्षायाममा पुग्नै कठिन मानिने यो झरना अहिले जिल्लाकै...
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ
‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं १३ घर भई हाल ओमसतिया–४ स्थित बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो । 
उच्च शिक्षाले नैतिक नेतृत्व र जिम्मेवार नागरिक निर्माण गर्नेमा जोड
उच्च शिक्षाले नैतिक नेतृत्व र जिम्मेवार नागरिक निर्माण गर्नेमा जोड उच्च शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम  मात्र नभई नैतिक, इमानदार, निष्ठावान, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्ने आधार भएको जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । तानसेनमा रहेको पाल्पा बहुमुखी क्याम्पसले आयोजना गरेको कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मान तथा बधाइ कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।     
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३४ जना पक्राउ देशका विभिन्न स्थानबाट अवैध लागूऔषसहित ३४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, दाङ, बाँके, सुनसरी, सल्यान, बारा, चितवन, भक्तपुर, मोरङ, सर्लाही, कञ्चनपुर,सुर्खेत, बर्दिया, जुम्ला लगायतका ठाउँहरुबाट प्रहरीले अवैध लागूऔषसहित ३४ जनालाई पक्राउ गरेको हो ।     
बीपीको सम्झनामा वृक्षरोपण
बीपीको सम्झनामा वृक्षरोपण नेपालका प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाले आफ्नो राजनीतिक जीवनभर लोकतन्त्र, राष्ट्रिय एकता, मानव अधिकार र समाजवादको पक्षमा आवाज उठाए । उनका विचारले आज पनि नेपाली समाजलाई प्रेरित गरिरहेका छन् । वास्तवमा रुख  हरियालीको प्रतिक मात्र होइन, यो जीवन, आशा र भविष्यको आधार पनि हो ।
Weather Update