रामपुर बालमैत्री पालिकाको अभ्यासमा
बुधबार, पुस २३, २०८२
युवा जनशक्ति र सामाजिक सञ्जाल
बुधबार, पुस २३, २०८२
सामाजिक सञ्जालले युवालाई अभिव्यक्तिको खुला मञ्च दिएको छ । आफ्ना विचार, सिर्जना, समस्या र अभियान प्रस्तुत गर्ने अवसर उनीहरुले पाएका छन् ।
गुल्मीमा ३ सय ५५ प्रजातिका चरा
सोमबार, पुस १४, २०८२
गुल्मीमा चराका प्रजातिको संख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो ।
‘क्रिसमस डे’ को सन्दर्भ
बिहीबार, पुस १०, २०८२
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ । आज देशभरका इसाई धर्मालम्बीहरुले क्रिसमस मनाउँदैछन् । ‘क्रिसमस’ अङ्ग्रेजी शब्दको क्राइस्ट मासबाट निकालिएको हो ।
बढ्दो चिसोबाट बचौं
मंगलबार, पुस ८, २०८२
देशभर चिसो बढेको छ । पुसको दोस्रो हप्ता आइपुग्दा चिसो अत्याधिक रुपमा बढ्दै गएको छ । अझ बढी तराई क्षेत्रमा चियो बढेको छ । शितलहर समेत तराईमा देखिन थालेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिसो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी,निमोनिया जस्ता समस्याहरुले बढी नै सताउने गर्छ ।
स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने
सोमबार, पुस ७, २०८२
स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् ।
आज विश्व ध्यान दिवस मनाइँदै
आइतबार, पुस ६, २०८२
संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् ।
औपचारितामै सिमित नहोस् आप्रवासी दिवस
बिहीबार, पुस ३, २०८२
नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो ।
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता
बिहीबार, पुस ३, २०८२
प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको छ । बैंकले रिब्दीकोट गाउँपालिका–२ देउरालीमा रहेको श्री आर्दश माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको हो ।
महाधिवेशन कर्मकाण्ड नहोस्
सोमबार, मंसिर २९, २०८२
नेपालका सबैभन्दा पुरानो र हालका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले यतिबेला पार्टीको बहुप्रतीक्षित केन्द्रीय महाधिवेशनमा केन्द्रीत छन् । एमालेले शनिबारदेखि ११ औं महाधिवेशन गरिरहेको छ भने काँग्रेसले मिति तय गरेर महाधिवेशनको तयारीमा जुटिरहेको छ ।


