तिहार शुभ रहोस्
आइतबार, कात्तिक २२, २०८३
धनतेरस पर्वको सन्देश
शुक्रबार, कात्तिक २०, २०८३
धनतेरस हिन्दु संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरूवात गर्दछ । ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धनसम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो ।
साइबर सुरक्षा र चुनौती
आइतबार, कात्तिक १५, २०८३
वर्तमान युग सूचना तथा प्रविधिको युग हो । इन्टरनेट र डिजिटल प्रविधिको तीव्र विकाससँगै मानव जीवनका अधिकांश गतिविधि अनलाइन माध्यमबाट सञ्चालन हुन थालेका छन् ।

