धादिङ बस दुर्घटना स् २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु
सोमबार, फागुन ११, २०८२
पाल्पा अस्पतालमा लायन्स क्लवको सहयोगमा वैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइँदै
सोमबार, फागुन ११, २०८२
पाल्पा अस्पतालमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न बैज्ञानिक फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको छ । लायन्स क्लब अफ श्रीनगर पाल्पाको पहल, डिष्ट्रिक ३२५ पिको अग्रसरता र अन्तर्राष्ट्रिय लायन्स क्लवको आर्थिक सहयोगमा अस्पताल प्रशासन र व्यवस्थापन समितिसँगको समन्वयमा फोहोर व्यवस्थापन केन्द्र बनाइने भएको हो ।
चुनावले उपभोक्तालाई महँगी
सोमबार, फागुन ११, २०८२
एकातिर चुनावी माहोल तातेको छ भने अर्कोतर्फ महँगीले भोलि बिहानको छाक कसरी टार्ने भन्रुने चिन्ता । बजारमा तरकारी, खाद्यान्न, तेल, गेडागुडी, मैदा, आँटा चामल, तेल जस्ता अत्यावश्यक वस्तुहरुको मूल्य बढ्दो छ ।
धादिङमा बस दुर्घटना १७ को मृत्यु, २४ घाइते
सोमबार, फागुन ११, २०८२
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २४ घाइते भएका छन् ।
नेकपा पाल्पा क्षेत्र नं. १ का सुनारीको प्रतिवद्धता सार्वजनिक
आइतबार, फागुन १०, २०८२
नेपाली कम्युनिष्ट पार्टी पाल्पा क्षेत्र नं. १ का उम्मेदवार हुमबहादुर सुनारी मगरले चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
बालबालिकामा इन्टरनेटको प्रभाव : अभिभावकलाई स्वास्थ्य, शिक्षाका विषयमा चिन्ता
आइतबार, फागुन १०, २०८२
पछिल्लो समय प्रविधिको विकास भएसँगै मोबाइल फोन र इन्टरनेटको पहुँच गाउँगाउँसम्म विस्तार हुँदै गएको छ । स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै हुर्किरहेका अहिलेका बालबालिकामा यसको सकारात्मकभन्दा बढी नकारात्म प्रभा पर्दै जान थालेको विज्ञहरू बताउँछन् ।
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
आइतबार, फागुन १०, २०८२
यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।
पाल्पामा उच्च सुरक्षा सतर्कता : नमुना मतदान र सुरक्षा अभ्यास
आइतबार, फागुन १०, २०८२
आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी पा पाल्पामा उच्च सर्तकता अपनाईको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नमुना मतदान र मतदान केन्द्रको सुरक्षा अभ्यास गराउँदै यहाँ उच्च सुरक्षा सर्तकता अपनाइएको हो ।
मतदाता भन्छन्,–‘हाम्रा समस्या बुझ्ने नेतालाई भोट दिन्छौं’
आइतबार, फागुन १०, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरु मतदाता रिझाउन घरदैलो गरिरहेका छन् । घरदैलोमा पुग्ने नेतालाई पाल्पा क्षेत्र नं. २ का मतदाताले विकास, सुशासन र रोजगार सिर्जना गर्नुपर्ने माग गरेका छन् ।
फेरि एउटा आशाको पर्खाइ : फागुन २१
आइतबार, फागुन १०, २०८२
राजनीतिक स्थिरता, स्थिर सरकार, सुशासन र अमनचयन देश विकासका आधारहरु हुन् तर यी सबै नेपालका लागि कल्पनाका विषयबस्तु बन्दै गएका छन् । पुस्ताहरु हस्तान्तरण हुँदै गए ।
चुनावी खर्च पारदर्शी बनाऊ
आइतबार, फागुन १०, २०८२
लोकतन्त्रको सबलता स्वतन्त्र, निष्पक्ष र स्वच्छ निर्वाचनसँग गाँसिएको हुन्छ । तर, निर्वाचन स्वच्छ मात्र मतदान प्रक्रियाबाट सुनिश्चित हुँदैन । उम्मेदवार र राजनीतिक दलले गर्ने खर्च कति पारदर्शी, जवाफदेही र कानूनी दायराभित्र छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यही भएर निर्वाचन आयोगले निर्वाचन खर्चलाई पादर्शी बनाउने प्रयास गरेको छ ...


