Shittalpati
चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो
चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको व्यवसायीले गुनासो गरेका छन् ।
आज विश्व बाल दिवस मनाइँदै
आज विश्व बाल दिवस मनाइँदै नेपालसहित विश्वभर विविध कार्यक्रम गरी आज विश्व बाल दिवस मनाईँदैछ । संयुक्त राष्ट्रसंघको आÞवानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्राष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको हो ।
विश्व दर्शनशास्त्र दिवस मनाइँदै
विश्व दर्शनशास्त्र दिवस मनाइँदै आज विश्व दर्शनशास्त्र दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।  दर्शनशास्त्रको राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय स्तरमा रहेको प्रतिबद्धता नवीकरण गर्न, हरेक वर्ष नोभेम्बर महिनाको तेश्रो बिहिवार यो दिवस मनाइन्छ ।
किशोरकिशोरीमा ‘बृहत् यौनिकता शिक्षा’ आवश्यक
किशोरकिशोरीमा ‘बृहत् यौनिकता शिक्षा’ आवश्यक किशोरकिशोरीहरुमा बृहत्त यौनिकता शिक्षा आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले औल्याएका छन् । किशोरावस्था भावनामा बहकिने, के सही र के गलत छुट्याउन नसक्ने संवेदनशील उमेर भएकाले जथाभावी बहकिन नदिन र सही निर्णय लिन सक्ने बनाउन यौनिकता शिक्षा आवश्यक रहेको औल्याइएको छ । 
विश्व बाल दिवसको सान्दर्भिकता
विश्व बाल दिवसको सान्दर्भिकता प्रत्येक वर्षको नोभेम्बर २० तारिखका दिन विश्व बाल दिवस मनाउने ग।िरन्छ । यस वर्षको दिवस आज विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको हो । सन् १९५४ नोभेम्बर २० मा विश्वभरिका बालबालिकाहरुको आधारभूत आवश्यकता पूरा गरी उनीहरुलाई शान्ति र राहत...
पाल्पाको छहरामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु 
पाल्पाको छहरामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु  जिल्लाको  रैनादेवी छहरा  गाउँपालिका –३ भुवनपोखरीमा ट्याक्टर  दुर्घटना भएको छ । आज साझाँ भुवनपोखरीको दमारखोलाबाट  धान लोड गरेर गाउँतर्फ जाने क्रममा रोकी राखेको लु ३ त ३३२ नम्वरको ट्याक्टर गुड्न गई दुर्घटना भएको हो ।
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ९८ प्रतिशतले घटेर दुई हजार ५६१ दशमलव शून्य आठको बिन्दुमा कायम भएको हो ।
सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु
सिमरामा जेन–जी युवा र एमाले समर्थकबीच झडप हुँदा कफ्र्यु सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन–जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि कफ्र्यु  लगाइएको छ । बुधबार दिउँसो बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कफ्र्यु आदेश जारी गरेका हुन् ।
शौचालय दिवस औपचारिकतामै सिमित नहोस्
शौचालय दिवस औपचारिकतामै सिमित नहोस् विश्व शौचालय दिवस आज नेपालसहित विश्वभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।
दुर्गा प्रसाईं पक्राउ, अदालतले दियो ४ दिन हिरासतमा राख्न अनुमति
दुर्गा प्रसाईं पक्राउ, अदालतले दियो ४ दिन हिरासतमा राख्न अनुमति सोमबार राति मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए ।
Weather Update