सात वर्षमा पनि बनेन पुल
बुधबार, चैत १४, २०८०
सहकारी अभियन्ता पाण्डे माथि आक्रमण गर्नेलाई कारवाही गर्न पाल्पाका सहकारी संघहरुको माग
बुधबार, चैत १४, २०८०
पाल्पाका सहकारीका अभियन्ता भुपति पाण्डे माथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरिएको छ ।
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथि आक्रमण
बुधबार, चैत १४, २०८०
सहकारी संघ पाल्पाका अध्यक्ष पाण्डे माथी आक्रमण
श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज
मंगलबार, चैत १३, २०८०
निजी क्षेत्रको श्री एयरलाइन्सले थप दुई जहाज भित्र्याएको छ । सो एयरलाइन्सलले आज ८० सिट क्षमताका दुई जहाज काठमाडौँ अवतरण गराएको हो ।
मनाइयो पाल्पाली ढाका दिवस
सोमबार, चैत १२, २०८०
ढाको राजधानी पाल्पामा पाल्पाली ढाका दिवस मनाइएको छ । पाल्पाली ढाका संघले सोमबार तानसेनमा एक कार्यक्रमका बिच दोस्रो ढाका दिवस मनाएको हो ।
वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु
सोमबार, चैत १२, २०८०
पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ ।
कृषि, पर्यटन र स्वास्थ्यमा स्वावलम्बी बन्न सके रेमिट्यान्सको भर पर्नु पर्दैन : शाक्य
शनिबार, चैत १०, २०८०
लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले कृषि, पर्यटन र स्वास्थ्यको क्षेत्रमा स्वावलम्बी बन्न सकेमा मात्र रेमिट्यान्सको भर पर्नु नपर्ने बताएका छन् । शनिबार ग्रीन फर गुड नेपालले तानसेनमा आयोजना गरेको कार्यक्रममा सकरात्मक सोंच, पर्यापर्यटनका बारेमा आफ्ना धारणा राख्दै शाक्यले यस्तो बताएका हुन् ।
ग्लोबल बैंकले ल्यायो ग्रिन ड्राइभ योजना
शनिबार, चैत १०, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन ड्राइभ योजना ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको योजनालाई मध्यनजर गर्दै बैंकले सो योजना ल्याएको हो ।
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत ८, २०८०
स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला दुई हजार ६ सयका दरले बढेको छ ।
रामपुर बजार अनुगमन : म्याद नाघेका खाद्यवस्तुु नष्ट
बुधबार, चैत ७, २०८०
जिल्लाको रामपुर नगरपालिकामा बजार क्षेत्रका पसलहरुको अनुगमन गरिएको छ । रामपुर नगर सरकारले उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दैै बजार अनुगमन गरेको हो ।
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सोमबार, चैत ५, २०८०
स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा सामान्य हेरफेर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाले घटेको छ ।
आजदेखि रेसुङ्गा विमानस्थलबाट सातामा तीन उडान
सोमबार, चैत ५, २०८०
रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
कृषकलाई आधुनिक प्रविधिसँग जोड्दै सक्षम उद्यमी बनाउन पाल्पामा कृषि मेला
आइतबार, चैत ४, २०८०
व्यवसायिक तरकारी खेतीबाट आफ्नो पहिचान बनाएको तानसेन नगरपालिका –९ मदनपोखरा दमकडामा कृषि मेला तथा प्रदर्शनी भएको छ ।


