Shittalpati
गुल्मीमा राति मदिरा बिक्री र सेवन गर्न रोक
गुल्मीमा राति मदिरा बिक्री र सेवन गर्न रोक गुल्मीमा रातीको समयमा मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको वैशाख २१ गतेको बसेको बैठकले जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई गर्न यस्तो निर्णय गरेको हो ।निर्णय अनुसार राति ९ बजेपछि  मदिरा विक्री र सेवन गर्न पाइने छैन् ।
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व 
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व  नेपाल उद्योग वाणिज्य महासंघामा नयाँ नेतृत्व आएको छ । महासंघको ६०औँ वार्षिक साधारणसभापछि सुरु निर्वाचन प्रक्रियाबाट  अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ समिति आएको हो । अघिल्लो कार्यकालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष पदमा चयन भएका हुन् ।
बजार अनुगमन गर
बजार अनुगमन गर पछिल्ला दुई महिनादेखि अमेरिका, इजरायल र इरानविचको द्धन्द्धका कारण नेपाली उपभोक्ताको भान्सा महँगो बनाएको छ । बाह्य द्धन्द्धको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ ।
बालविवाह रोकथामका लागि सचेतनामूलक कार्यक्रम
बालविवाह रोकथामका लागि सचेतनामूलक कार्यक्रम ,बालविवाह रोकथाम तथा नियन्त्रणका लागि रामपुरमा सचेतनामूलक कार्यक्रम गरिएको छ । बालमैत्री स्थानीय साशन घोषणाको तयारीमा रहेको रामपुर नगरपालिकाले बालविवाह रोकथाम र न्यूनीकरणका लागि विभिन्न सचेतनात्मक कार्यक्रम गरेको हो ।
एकल महिलाको क्षमता विकास गर्न भाषण कला तालिम
एकल महिलाको क्षमता विकास गर्न भाषण कला तालिम जिल्लाको रामपुरमा एकल महिलाहरूको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण, भाषण कला तथा वाक क्षमता वृद्धि गर्ने तालिम दिइएको छ । एकल महिला नगर समन्वय समिति रामपुरको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा  महिलाहरुलाई चार दिने उद्घोषण तथा भाषणकला तालिम दिइएको हो ।तलिमको एक कार्यक्रमकाबिच समापन गरिएको छ ।
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठन पाठनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ रुपन्देहीस्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको बताएका  हुन ।
आज मंगल चौथी व्रत : गणेशको पूजा गरिदैं
आज मंगल चौथी व्रत : गणेशको पूजा गरिदैं आज मंगलचौथी व्रत र पूजा गर्ने दिन हो । हिन्दू संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन् । भगवान श्री गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने चलन छ ।
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास तराई क्षेत्रका मध्यवर्ती बस्तीहरूमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न नवीन प्रविधिको परीक्षण थालिएको छ । बाघ र चितुवाजस्ता वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले ‘कृत्रिम गन्ध सङ्केत’ प्रयोगमा ल्याइएको हो ।
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्  ।  उनले यसअघि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक बहुमतीय प्रणालीको अनुकूल नभएको भन्दै फिर्ता गरेका थिए ।
मानव अधिकार तथा शान्ति  समाज पाल्पाले मनायो प्रेस स्वतन्त्रता दिवस
मानव अधिकार तथा शान्ति समाज पाल्पाले मनायो प्रेस स्वतन्त्रता दिवस मानव अधिकार तथा शान्ति समाज पाल्पा शाखाले ३३ औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । समाजले स्वतन्त्र प्रेसको महत्व बारे उजागर गर्दै दिवस मनाएको हो ।
प्रेस स्वतन्त्रता खुम्चिने डर
प्रेस स्वतन्त्रता खुम्चिने डर नेपालमा प्रेस स्वतन्त्रताको अवस्था एक अर्थमा चुनौतीपूर्ण बन्दै गएको छ । सार्वजनिक सरोकारका विषयमा प्रश्न उठ्दा सञ्चार–माध्यमप्रति सरकारको सहनशीलता घट्दै गएको छ ।
Weather Update