नारायण युवा क्लवद्वारा धार्मिक तथा पर्यटकीयस्थलको सरसफाई
शनिबार, फागुन १०, २०८१

जेहन्दार विपन्न दलित बालबालिकालाई शैक्षिक सामग्री
शुक्रबार, फागुन ९, २०८१
जिल्लाको तानसेन नगरपालिका भित्रको सिल्खान –२ टोल विकास संस्थाले जेहन्दार विपन्न दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको आर्थिक सहयोगमा एक औपचारिक कार्यक्रमकाबिच बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
शुक्रबार, फागुन ९, २०८१
तानसेन नगरपालिका–७ काजीपौवाकी सीता केसीलाई विगत चार वर्षअघिसम्म सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइ खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन ।
पाल्पा जेसिजले गर्यो सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग
बुधबार, फागुन ७, २०८१
पाल्पा जेसिजले तानसेनस्थित म्याहालधारामा रहेको पाल्पा सिविआरका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । उसले प्रजातन्त्र दिवसको अवसरमा यहाँका बालबालिकाहरुलाई खाद्यान्नको रुपमा दाल, चामल, आलु तरकारी नुन तेल मसला तथा विभिन्न किसिमका ड्राई खाजाहरु प्रदान गरेको हो ।

आज रानीमहल पुग्दै प्रेमिल जोडी
शुक्रबार, फागुन २, २०८१
आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ ।

नरायणकाजी श्रेष्ठको आरोप –‘सरकार भ्रष्टचारीलाई बचाउदै सत्ता जोगाउन लागेको छ’
शनिबार, माघ २६, २०८१
नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टचारको जगमा उभिएर निर्माण भएको आरोप लगाएका छन् । तानसेनमा प्रेस सेन्टरले आयोजिना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारको आलोचना गर्दै भ्रष्टचारको जगमा उभिएर निर्माण भएको सरकार नजिकका भ्रष्टाचारीलाई बचाउदै सत्ता जोगाउन लागिरहेको आरोप लगाएका...

प्रेस चौतारी पाल्पाको अधिवेशन, अध्यक्षमा पुनः कार्की
मंगलबार, माघ २२, २०८१
नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाको जिल्ला अधिवेशन भएको छ । चौतारीको तानसेनमा नवौं जिल्ला अधिवेशन भएको हो ।

पाल्पा आवासीयमा जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ
सोमबार, माघ २१, २०८१
जिल्लाको तानसेनमा जिल्ला स्तरीय अन्तर विद्यालय रनिङ शिल्ड विज्ञान गणित हाजिरी जवाफ प्रतियोगिता भएको छ । पाल्पा आवासीय माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता भएको हो ।

तानसेनमा ढकालको ‘मानव’ कविता कृति विमोचन
बुधबार, माघ १६, २०८१
पाल्पाली कवि तेजनारायण ढकालको ‘मानव’ कविता संग्रह विमोचन गरिएको छ । बुधबार सहिद दिवसको अवसर पारेर तानसेनमा उक्त कृति विमोचन गरिएको हो । कृतिको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख एवम् साहित्यका डा. टंकप्रसाद पन्थ, पत्रकार सेनानी मेघराज शर्मा, तानसेन बहुमुखी क्याम्पसका प्रमुख एवम् साहित्यका पुष्कर अथक रेग्मी र सर्जक तेजनारायण...

‘तानसेन जाऔं सडकमा खाऔं, सडकमै रमाऔं’
बुधबार, माघ १६, २०८१
स्थानीय कला संस्कृतिको प्रवद्र्धन, संरक्षण र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि तानसेन नगरपालिका–४ मखनटोल विकास संस्थाले छैठौं ‘मखन सडक खाना महोत्सव–२०८१’ गर्ने भएको छ । टोल विकास संस्थाले तानसेन नगरपालिका –४ वडा कार्यालयको सहयोगमा फागुन २ गते प्रणय दिवसको अवसरमा मखनटोलमा खाना महोत्सव गर्न...

तानसेनमा ५० लाख लिटरको ट्याङकी निर्माणका लागि सार्वनजिक सुनुवाइ
मंगलबार, माघ १५, २०८१
तानसेन खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि ५० लाख लिटर क्षमताको ट्याङकी निर्माणका लागि तानसेनमा सार्वजनिक सुनुवाइ गरिएको छ । तानसेन खानेपानी उपभोक्ता समितिले प्रस्ताव गरेको कालिगण्डकी, सिस्ने र भुल्के खोलाको पानी अफलिफ्ट गर्ने तथा बतासेडाँडामा भण्डारण ट्याङकी र विश्राम केन्द्र (रिफ्रेसमेन्ट सेन्टर) निर्माण गर्ने कार्यको प्रारम्भिक वातावरणीय परीक्षण (आइईई )...

लायन्स डिष्ट्रिक ३२५ (पी) को क्याबिनेट बैंठक तानसेनमा हुँदै
सोमबार, माघ १४, २०८१
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) नेपालको तेस्रो डिष्ट्रिक क्याबिनेट बैंठक पाल्पाको तानसेनस्थित दकमडा माध्यमिक विद्यालयमा हुने भएको छ । क्लव डिस्ट्रिक ३२५ (पि) नेपालको आयोजना र पाल्पामा सञ्चालित एरिया –२ को आतिथ्यतामा यही माघ १७ गते क्याबिनेट बैंठक हुन लागेको हो ।

पाल्पा जेसीजमा नयाँ नेतृत्व : वर्ष ०२४ ले गर्यो पद हस्तान्तरण
शनिबार, माघ १२, २०८१
पाल्पा जेसीजमा सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्यको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वर्ष २०२५ का लागि शाक्यको अध्यक्षमा नयाँ समिति चयन भएको हो ।