पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
आइतबार, पुस १४, २०८१
महिलामैत्री शहर बन्दै ‘तानसेन’
आइतबार, पुस १४, २०८१
पाल्पाको सदरमुकाम तानसेन बजारको मुटु भनेर चिनिने मखनटोल क्षेत्र विगत दुई बर्षदेखी सुनसान बन्यो । पाल्पा दरवार सग्रहालयको बाहिरी परिसर क्षेत्रमा रहेका ५२ वटा व्यापारिक सडक तानसेन नगरपालिकाले डोजर लगाई हटाएपछी विगत दुई बर्षदेखी मखनटोल सुनसान बनेको थियो ।

तिनाउ गाउँपालिका : ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन
शुक्रबार, पुस १२, २०८१
जिल्लाको तिनाउ गाउँपालिकाले ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन गरेको छ ।

बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई
मंगलबार, पुस ९, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाले सो अवधिमा सञ्चालन गरेका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।

तानसेनमा सामूहिक बेलविवाह र व्रतबन्ध गरिदैं
आइतबार, पुस ७, २०८१
आउँदो माघ २५ तानसेनमा सामूूहिक बेलविवाह र व्रतबन्ध गरिने भएको छ । नेवाः गुठी तानसेनले विगतमा जस्तै यस वर्ष पनि नेवाः समुदायका बालबालिकाहरूको सामूहिक इही (बेलविवाह) एवं व्रतबन्ध गरिदिन लागेको हो ।
-(1)-1734691073.jpg)
पाल्पा सिविआरका बालबालिकालाई खाद्यान्न सहयोग
शुक्रबार, पुस ५, २०८१
पाल्पा, लायन्स क्लव अफ पाल्पा प्राइडले पाल्पा सिविआरमा रहेका बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
पालिकामा चौकी स्थापना, स्तरोन्नतिदेखि दरबन्दीको व्यवस्था गर्न माग
शुक्रबार, पुस ५, २०८१
गृहमन्त्री रमेश लेखकसँग पाल्पाका पालिका प्रमुखहरुले छलफल गरेका छन् । रामपुर नगरपालिकाको आयोजनामा रामपुरमा जिल्लाका पालिकाका प्रमुखहरुले गृहमन्त्री लेखकसँग छलफल गरेका हुन् ।

शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री
बिहीबार, पुस ४, २०८१
गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उनले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

तानसेनमा लुम्बिनी स्कूल युनिफर्म हाउस सञ्चालनमा
बिहीबार, पुस ४, २०८१
तानसेनमा लुम्बिनी स्कूूल युनिफर्म हाउस सञ्चालनमा आएको छ । विद्यार्थीहरुको सेवालाई मध्यनजर गरी तानसेनको शितलपाटी नजिकै युनिफर्म हाउस सञ्चालनमा आएको हो ।

आज गृहमन्त्री लेखक पाल्पा आउँदै
बुधबार, पुस ३, २०८१
गृहमन्त्री रमेश लेखक आज बुधबार पाल्पा आउने कार्यक्रम तय भएको छ । इलाका प्रशासन कार्यालय रामपुरको नवनिर्मित भवनको उट्घाटनका लागि उनी पाल्पा आउन लागेका हुन् ।

पाल्पा जेसिजको अध्यक्षमा शाक्य
आइतबार, मंसिर ३०, २०८१
सामाजिक व्यक्तित्व तथा युवा व्यसायी जेसी विवेक काजी शाक्य पाल्पा जेसिजको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । जेसिजको ४५ औं वार्षिक साधारण सभा तथा शाखा अधिवेशनले वर्ष २०२५ का लागि शाक्यलाई अध्यक्षमा चयन गरेको हो ।

नेप्से र कारोबार रकम घट्यो
सोमबार, मंसिर २४, २०८१
अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । उक्त दिन नेप्से १२ दशमलव ८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलव १५ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ० दशमलव ४७ प्रतिशतले कम हो । आइतबार करिब ४६ अंकले घटेको नेप्सेले सोमबार...