Shittalpati
पाल्पाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे
पाल्पाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे जिल्लाका स्वास्थ्य संस्थाहरु कार्यक्रमको वार्षिक समीक्षा गर्दै कार्ययोजनामा जुटेका छन् । विहिबारदेखि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा आर्थिक वर्ष २०८१÷०८२ मा सञ्चालित कार्यक्रमहरुको समीक्षा गर्दै चालु आर्थिक वर्षको कार्ययोजनामा जुटेका हुन् ।
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड 
दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड  दोहोरो करको बोझ कम गर्न स्थानीय तह र सरोकारवाला निकायबिच समन्वय गर्नुपर्नेमा जोड दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको आयोजनामा सोमबार तानसेनमा आयोजना गरिएको उद्योग तथा वाणिज्य व्यवसाय दर्ता÷नविकरण सम्बन्धी स्थानीय तह र सरोकारवाला निकायसँगको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले दोहोरो करको बोझ कम गर्नुपर्नेमा जोड दिएका हुन् ।
पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघको ७१ औं साधारण सभा सम्पन्न भएको छ भने १७ औं अधिवेशन शुरु भएको छ । सभाको नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष हेमराज ढकालले शुभारम्भ गरेका हुन् ।
बढ्यो दसैंको चहलपहल
बढ्यो दसैंको चहलपहल बडादसैं सुरु भएसँगै पाल्पासहित देशैभरका विभिन्न शहरमा चहलपहल बढेको छ । बजारमा लत्ता कपडादेखि खाद्यान्नसम्मका सामग्री खरिद गर्नेको भीड बढेको हो ।
बगनासकाली बहुउद्देश्य सहकारीले मनायो ७ औं साधारण सभा
बगनासकाली बहुउद्देश्य सहकारीले मनायो ७ औं साधारण सभा  जिल्लाको बगनासकाली बहुउद्देश्यी सहकारी संस्था लि. ले ७ औं साधारण सभा मनाएको छ। सहकारीले सोमबार  बगनासकालीस्थित आफ्नै भवनमा एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
गणेश बचत तथा ऋण सहकारीले मनायो १२ औं साधारण सभा
गणेश बचत तथा ऋण सहकारीले मनायो १२ औं साधारण सभा सहकारी क्षेत्रमा अब्बल बन्दै आएको गणेश बचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारण सभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच आफ्नो वार्षिक साधारण सभा मनाएको हो ।
पाल्पामा निषेधाज्ञा र कर्फ्यू छैन: प्रजिअ कुंवर
पाल्पामा निषेधाज्ञा र कर्फ्यू छैन: प्रजिअ कुंवर प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले पाल्पामा कुनै पनि निषेधाज्ञा र कर्फ्यू आदेश जारी नगरिएको बताएकी छन् । विहीबार सर्वपक्षीय बैंठकमा बोल्दै प्रजिअ कुंवरले जिल्लामा त्यस्तो कुनै अराजग गतिविधि नभएको र शान्तिपूर्ण रुपमा आन्दोलन भइरहेकाले कुनै पनि निषेधाज्ञा र कर्फ्यू आदेश जारी नगरिएको बताएकी हुन् ।
पाल्पामा पनि जेन–जीको प्रदर्शन– ‘नालायक सरकार राजीनामा दे’
पाल्पामा पनि जेन–जीको प्रदर्शन– ‘नालायक सरकार राजीनामा दे’ पाल्पामा पनि जेन–जी पुस्ताको समूहले प्रदर्शन गरेका छन् । फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जाल माथिको निलम्बन तथा भ्रष्टाचारविरुद्ध देशव्यापी उभिएको जेन–जीले सोमबारदेखि यहाँको तानसेन, रामपुर लगातका शहरमा विरोध प्रदर्शन गरिरहेको छ ।
यौनजन्य दुव्र्यवहार नियन्त्रण गर्न ‘आंचारसंहिता’
यौनजन्य दुव्र्यवहार नियन्त्रण गर्न ‘आंचारसंहिता’ जिल्लाको रम्भा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार रोकथाम तथा नियन्त्रणका लागि “आचार संहिता २०८२” सार्वजनिक गरेको छ । महिला कानुन र विकास मञ्च काठमाडांैको सहयोग, महिला कल्याण संघ पाल्पाको समन्वयमा गाउँपालिकाले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार सम्बन्धी आचारसंहिता २०८२ सार्वजनिक गरेको हो ।
मोहन कन्या स्थापनाको ७५ वर्ष : आज  हिरक महोत्सव मनाउँदै
मोहन कन्या स्थापनाको ७५ वर्ष : आज  हिरक महोत्सव मनाउँदै पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुल मोहन कन्या माध्यमिक विद्यालय ७५ वर्षको यात्रामा प्रवेश गरेको छ । कन्याहरुलाई व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी स्थापना भएको स्कूलले ७५ वर्षको बुढ्यौली यात्रा तय गरेको हो ।
पाल्पा उद्योग वाणिज्य संघको साधारण सभा स्थगित, दुवै पक्षको आरोप प्रत्यारोप जारी
पाल्पा उद्योग वाणिज्य संघको साधारण सभा स्थगित, दुवै पक्षको आरोप प्रत्यारोप जारी जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघको भदौ १४ गतेको लागि तय गरिएको साधारण सभा आन्तरिक विवादका कारण अन्तिममा आएर स्थगित भएको छ । संघको ७१ औं साधारणसभा तथा १७ औं अधिवेशन यही बर्ष परेको छ । तर संघले प्राविधिक कारणले स्थगित गर्नु परेको बताए पनि आन्तरिक विवाद...
पाल्पाका नयाँ प्रजिअको रुपमा महिला
पाल्पाका नयाँ प्रजिअको रुपमा महिला महिला प्रमुख जिल्ला अधिकारीका रुपमा पाल्पा आएकी विनु बज्राचार्य कुंवरले सबैपक्षसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
Weather Update