Shittalpati
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला 
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चित जिल्ला  पाल्पा जिल्लालाई ‘पूर्ण खोप’ सुनिश्चितता  जिल्ला  घोषणा  गरिएको छ । विहीबार तानसेनमा एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । 
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु
गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक तथा रवीन्द्र रेग्मीले जानकारी दिए । 
विमानस्थल पुग्नेहरु भक्कानिन्छन्
विमानस्थल पुग्नेहरु भक्कानिन्छन् त्रिभुवन विमानस्थल पुग्ने व्यक्ति भावुक नबन्ने कमै हुन्छ । दिनहुँ जसो भीड देखिने विमानस्थलको प्रस्थानतर्फको भाग सधैंजसो भावुक ‘मुड’मा नै हुन्छ । सोमबार त्यहाँ पुुग्दा वैदेशिक रोजगारीमा जानेको लाइनमा उभिएका आफ्ना साथीभाइ, छोराछोरी, र आफन्तजनलाई अंगालेर आँसु खसाल्दै गरेका दुश्यहरु देखिन्थे । 
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण
बजार मूल्य राम्रो भएपछि कुरिलोे खेतीप्रति किसानको आकर्षण पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् ।
लक्ष्मी बैंक र सनराइजले एकीकृत कारोबार गर्दै
लक्ष्मी बैंक र सनराइजले एकीकृत कारोबार गर्दै लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले एकिकृत कारोबार गर्न थालेका छन् । उनीहरु एकापसमा गाभिएर (मर्जर) यही असार २९ शुक्रबारदेखि ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
एसईई उत्तीर्ण पछिको दायित्व
एसईई उत्तीर्ण पछिको दायित्व यस वर्षको एसईईको नतिजा सार्वजनिक भएको छ । यतिबेला के विषय पढ्ने ? कहाँ पढ्ने ? भनेर उत्तीर्ण विद्यार्थी र तिनका आभिभावकरु सोच्दै छन् । कुन विषय पढ्दा राम्रो हुुन्छ वा जागीर राम्रो पाइन्छ भन्ने कुरामा धेरै विद्यार्थीहरु अन्यौलमै छन् । यसो हुनु स्वभाविक हो । किन भने हाम्रो जस्तो...
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा
दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पार्थीव शरीर अन्त्येष्टिका लागि पशुपतिनाथ आर्यघाटमा पुर्‍याइएको छ । श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) को कार्यालय पेरिसडाँडामा राखिएको दाहालको पार्थिव शरीरलाई दिउँसो २ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने कार्यक्रम छ । 
नेपाल परिवार नियोजन संघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा शाक्य
नेपाल परिवार नियोजन संघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा शाक्य जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको  नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा नयाँ नेतृत्व चयन भएको छ । संघको २१ औं साधारण सभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । 
प्रधानमन्त्री दाहाललाई पत्नी शोक
प्रधानमन्त्री दाहाललाई पत्नी शोक नेकपा (ओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्नी शोक परेको छ । उनका पत्नी एवं माओवादी केन्द्रका सल्लाहकार सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । 
बाख्रापालनमा हौसिँदै रामपुरका महिला
बाख्रापालनमा हौसिँदै रामपुरका महिला करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो । आम्दानीका लागि बाख्रापालनलाई कमैले मात्र जोड दिने गरिन्थ्यो । गाईभैँसी बाँध्ने गोठमा सामान्य दानापानी, घाँसपात दिएर परम्परागत तरिकाले बाख्रापालन गर्ने चलन थियो ।
सरकार र संसद
सरकार र संसद हाम्रो मुलुकमा सरकार कसरी चलिरहेको छ भन्ने कुराको अनभूत भने आम नागरिकले गर्न सकेका छैनन् । त्यसैकारण जनमानसको मानस्पटलमा सरकार केवल नाम मात्र हो, सरकारले गर्नुपर्ने काम खासै केही पनि भएका छैनन् भन्ने अनुभूत बाहेक केही पनि हुन सकेको देखिदैन ।
Weather Update