Shittalpati
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम
असफलताको बाटोमा स्वास्थ्य बिमा कार्यक्रम पाल्पा, सरकारले केही वर्ष अघिदेखि लागु गरेको महत्वाकांक्षी स्वास्थ्य बिमा कार्यक्रम पाल्पामा असफलताको संघारमा पुगेको छ । यहाँका सेवा प्रदायक संस्थाहरुले प्रभावकारी सेवा नदिएको र राम्रा भनिएका स्वास्थ्य संस्थाले सेवा बन्द गरेपछि बिमा कार्यक्रम असफलताको बाटोमा गएको हो ।
समुदायको पर्व ‘उभौली’
समुदायको पर्व ‘उभौली’ किरात समुदायको चाड उभौली विहिबारबाट सुरु भएको छ । विधिवत पूर्जाआजा सहित एक यो पर्व एक महिनासम्म मनाउने गरिन्छ ।
दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो
दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको दोस्रो रथ यात्रा निकालिएको हो ।
एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने
एमाले पाल्पाको अधिवेशन तयारी पुरा, महासचिव पोखरेलले सम्बोधन गर्ने नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ ।  शुक्रबारदेखि तानसेनमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको एमालेले जनाएको छ ।
भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै  
भुवनपोखरीको रैनादेवी माविमा बृहत स्वास्थ्य शिविर हुँदै   जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीस्थित रैनादेवी माविमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जेठ ११ गते शुक्रबार विशेषज्ञ चिकित्सकसहित बृहत निःशुल्क शिविर हुन लागेको हो ।
एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन
एमाले पाल्पाको अधिवेशनका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन नेपाल कम्युनिष्ठ पार्टी एमाले पाल्पाले जिल्ला अधिवेशनको तयारीका बारेमा जानकारी गराउन आज पत्रकार सम्मेलन गरेको छ । तानसेनमा एमालेले अधिवेशनको पुर्वसंध्यामा तयारीका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गरेको  हो ।
बुद्धधर्मको महत्व विश्वभर छ :  परराष्ट्रमन्त्री श्रेष्ठ
बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् ।
दर्जन बढी बस्तीमा खानेपानी समस्या
दर्जन बढी बस्तीमा खानेपानी समस्या दाङको तुलसीपुर उपमहानगरपालिका–३ अम्बास, कल्ले–बल्लेलगायतका बस्तीमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दूरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ ।
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु
खोलामा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका –३ तल्लो सिद्धबाबास्थित तिनाउ खोलामा डुबी एक युवकको मृत्यु भएको हो ।
भन बुद्ध तिमी कहाँ छौ ?
भन बुद्ध तिमी कहाँ छौ ?   तिम्ले शान्ति गरेको देशमा ,        तिम्ले क्रान्ति गरेको देशमा ,
नसर्ने रोग सम्बन्धी सचेतना फैलाउँदै जेसिज
नसर्ने रोग सम्बन्धी सचेतना फैलाउँदै जेसिज पाल्पा जेसिजले विद्यालयमा पुगेर नसर्ने रोगबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाएको छ । तानसेन नगरपालिकाको प्राविधिक सहयोगमा जेसिजले नगर भित्रका विद्यालयमा पुुगेर विद्यार्थीहरुलाई नसर्ने रोग सम्बन्धी सचेतना फैलाउन थालेको हो ।
आज बुद्ध जयन्ती मनाइँदै
आज बुद्ध जयन्ती मनाइँदै पूर्णिमामा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए ।
Weather Update