Shittalpati
सुनको मूल्य तोलामा छ सयले घट्यो
सुनको मूल्य तोलामा छ सयले घट्यो स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार छ सय...
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने
आजदेखि सफा र सुकिलो नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो बैंक नोट सटही सुविधा दिन थालेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोख्रेलका अनुसार राष्ट्र बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सफा नोट साट्न सकिनेछ ।...
सुनको मूल्यमा पाँच सयले वृद्धि
सुनको मूल्यमा पाँच सयले वृद्धि लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा पाँच सयले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।
नेप्से परिसूचक ओरालो लाग्यो
नेप्से परिसूचक ओरालो लाग्यो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ३२ दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार चार सय ८६ दशमलव ७६ मा सीमित भएको छ ।
नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि
नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज ४९ दशमलव १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ४९ दशमलव १८ अङ्कले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो ।
सुनको भाउ बढेको बढ्यै, किन्ने भन्दा बेच्ने ग्राहक बढे
सुनको भाउ बढेको बढ्यै, किन्ने भन्दा बेच्ने ग्राहक बढे सुरक्षित लगानीका रूपमा चिनिएको सुनमा लगानी बढेपछि सुनको भाउले एकपछि अर्को कीर्तिमानी बनाइरहेको छ । यो साता निरन्तर उकालो लागेको सुनको भाउ सोमबार नेपाली बजारमा प्रतितोला एक लाख ५९ हजार दुई सयमा किनबेच भइरहेको छ ।
नेप्से परिसूचक ५९ अङ्कले घट्यो
नेप्से परिसूचक ५९ अङ्कले घट्यो  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो ।
प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ ।
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो
नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढ्यो यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो ।
लक्ष्मी सहकारीको २२ औं साधारण सभा
लक्ष्मी सहकारीको २२ औं साधारण सभा जिल्लाको सदरमुकाम तानसेनमा २०५९ सालमा स्थापना भएको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभा तथा ८ औं अधिवेशन मनाएको छ । सहकारीले शनिबार एक समारोहका बिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
आनन्द सहकारीले मनायो १४ औं साधारण सभा
आनन्द सहकारीले मनायो १४ औं साधारण सभा ‘क्रमिक बचत गर्ने बानी बसालौं, बोट नमासी मिठो फल खाऔं’ भन्ने नारालाई आत्मसाथ गर्दै समृद्धिको दिशामा अब्वल बन्दै आएको आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनले १४ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमकाबिच साधारण सभा गरेको हो ।
सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि
सुनको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ ।
Weather Update