Shittalpati
चाडपर्वमा ६१ स्थानमा सहुलियत पसल
चाडपर्वमा ६१ स्थानमा सहुलियत पसल देशभरका ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । सरकारले चाडपर्वको समयमा बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
तोलामा तीन सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५६ हजार चार सय निर्धारण भएको छ । 
असोजमा पनि घटाए बैंकहरुले ब्याजदर
असोजमा पनि घटाए बैंकहरुले ब्याजदर वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । निक्षेप बढिरहेको र कर्जा प्रवाह अपेक्षित रुपमा बढ्न नसक्दा बैंकहरुले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै लगेका हुन् ।
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट स्थानीय बजारमा आज सुनको मूल्य  प्रतितोलामा छ सयले घटेको छ । सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा सामान्य गिरावट भएको हो । 
पोके व्यापारी समाउँदै पाल्पा उद्योग वाणिज्य संघ
पोके व्यापारी समाउँदै पाल्पा उद्योग वाणिज्य संघ पाल्पा उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न स्थानमा गैरकानूनी रुपमा व्यापार व्यावसाय गर्दै हिड्ने पोके तथा घुमुवा व्यापारीलाई नियन्त्रणमा लिन थालेको छ ।
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५० अङ्कले घटेको नेप्से परिसूचक आज ५७ दशमलव ०३ अङ्कले घटेको छ ।
सुुन तोलाकै १ लाख ५७ हजार ३ सय  पुुग्यो
सुुन तोलाकै १ लाख ५७ हजार ३ सय  पुुग्यो नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
‘संगम मेडिकल छात्रवृत्ति’ वितरण
‘संगम मेडिकल छात्रवृत्ति’ वितरण स्वास्थ्यकर्मी रुक्मागत शर्माद्वारा स्थापित ‘संगम मेडिकल छात्रवृत्ति’ तानसेनका एक विद्यार्थीलाई प्रदान गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघले संघको ७० औं वार्षिक साधारण सभाको अवसरमा जनता नमूूना मावि कक्षा १० मा अध्ययन विद्यार्थी आयुुष जलारीलाई प्रदान गरेको हो ।
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज...
सुनको मूल्यमा कीर्तिमान
सुनको मूल्यमा कीर्तिमान स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
पाल्पाको पर्यटन विकासका लागि  अगाडि सर्नुहोस्, लगानी हामी गर्छौ : अध्यक्ष ढकाल
पाल्पाको पर्यटन विकासका लागि  अगाडि सर्नुहोस्, लगानी हामी गर्छौ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाको पर्यटकीय विकासका लागि अग्रसर हुन जिल्लावासीलाई आग्रह गरेका छन् ।
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।
Weather Update