Shittalpati
काँग्रेस सभापति पदमा पुनः मतदान हुने
काँग्रेस सभापति पदमा पुनः मतदान हुने नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने काँंग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक
अझै तीन स्थानीय तहमा पुगेनन् वाणिज्य बैंक तीन स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालू आर्थिक वर्षको एघार महिना (गत साउनदेखि जेठ मसान्तसम्म) को तथ्याङ्कअनुसार तीन स्थानीय तहमा अझै वाणिज्य बैंकका शाखा पुग्न नसकेका हुन् ।
सुत्केरी अस्पतालमा बन्धक : श्रीमान् पैसाको खोजीमा भौँतारिँदै
सुत्केरी अस्पतालमा बन्धक : श्रीमान् पैसाको खोजीमा भौँतारिँदै बच्चा जन्मिएपछि आमाको न्यानो काखमा हुर्कन पाउनु उनको नैसर्गिक अधिकार हो । यहाँका एक जना महिला सुत्केरी त भइन् तर उपचार खर्च तिर्न नसक्दा जनकपुरको एक निजी अस्पतालमा चार दिनदेखि बन्धक बन्नुपरेको छ ।
कोरोनाबाट थप तीन नेपालीको निधन
कोरोनाबाट थप तीन नेपालीको निधन कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।
त्रिशूलीमा खस्यो जीप
त्रिशूलीमा खस्यो जीप पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जीप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जीप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए । स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा...
Weather Update