विश्वप्रकाशले पेश गरेको सांगठनिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)
सोमबार, पुस २८, २०८२
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित : के छ कार्यविधिमा ?
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि–२०८२’ पारित गरेको छ ।
काँग्रेस ज्यूँदो मान्छेहरूको पार्टी हो : गगन थापा
आइतबार, पुस २७, २०८२
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस ज्यूँदो मान्छेहरूको पार्टी भएको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।
अब हामी दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गछौं : विश्वप्रकाश
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशन सुरू भएको छ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरे ।
विशेष महाधिवेशनको पक्षमा उभिए चन्द्र भण्डारी र सुनील शर्मा
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसका प्रभावशाली नेताहरु डा.चन्द्र भण्डारी र डा. सुनील शर्मा पनि विशेष महाधिवेशनका पक्षमा उभिएका छन् ।
काठमाडौंमा बढ्यो काँग्रेस विशेष महाधिवेशनको चहलपहल
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड अत्याधिक देखिन थालेको छ ।
एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी, पदाधिकारीमा को–को भए निर्वाचित ?
बिहीबार, पुस ३, २०८२
नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले विजयी भएका हुन् ।
देशभरका करदाता सेवा कार्यालयहरू खारेज, अब कहाँबाट लिने सेवा ?
शुक्रबार, कात्तिक २१, २०८२
देशभरका करदाता सेवा कार्यालयहरू खारेज हुने भएका छन् । सरकारले देशको संगठन संरचनालाई छरितो र मितव्ययी बनाउने उद्देश्यका साथ देशभरिका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज गर्ने भएको हो ।
नेपाललाई विश्वकप छनोटको उपाधि
शुक्रबार, असोज ३१, २०८२
नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ।


