Shittalpati
अब हामी दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गछौं : विश्वप्रकाश 
अब हामी दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गछौं : विश्वप्रकाश  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले दुईपटक प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
विशेष महाधिवेशन : दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता नेपाली कांग्रेसका महामन्त्रीद्वयको  अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता निरन्तर चलिरहेको छ ।
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन  नेपाली कांग्रेस विशेष महाधिवेशन सुरू भएको छ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गरेका हुन् । उनीहरूले दियो बालेर र विरूवामा पानी हालेर महाधिवेशन उद्घाटन गरे ।
विशेष महाधिवेशनको पक्षमा उभिए चन्द्र भण्डारी र सुनील शर्मा
विशेष महाधिवेशनको पक्षमा उभिए चन्द्र भण्डारी र सुनील शर्मा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु डा.चन्द्र भण्डारी र डा. सुनील शर्मा पनि विशेष महाधिवेशनका पक्षमा उभिएका छन् ।
काठमाडौंमा बढ्यो काँग्रेस विशेष महाधिवेशनको चहलपहल
काठमाडौंमा बढ्यो काँग्रेस विशेष महाधिवेशनको चहलपहल  नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड अत्याधिक देखिन थालेको छ ।
एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी, पदाधिकारीमा को–को भए निर्वाचित ?
एमाले महाधिवेशन : अध्यक्षमा ओली विजयी, पदाधिकारीमा को–को भए निर्वाचित ? नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा  केपी शर्मा ओली विजयी भएका छन् । प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले विजयी भएका हुन् ।
देशभरका करदाता सेवा कार्यालयहरू खारेज,  अब कहाँबाट लिने सेवा ?
देशभरका करदाता सेवा कार्यालयहरू खारेज, अब कहाँबाट लिने सेवा ? देशभरका करदाता सेवा कार्यालयहरू खारेज हुने भएका छन् । सरकारले देशको संगठन संरचनालाई छरितो र मितव्ययी बनाउने उद्देश्यका साथ देशभरिका ३९ वटा करदाता सेवा कार्यालयहरू खारेज गर्ने भएको हो ।
नेपाललाई विश्वकप छनोटको उपाधि
नेपाललाई विश्वकप छनोटको उपाधि नेपालले सामोआलाई हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ।
आज विश्व हुलाक दिवस
आज विश्व हुलाक दिवस  ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ । 
Weather Update