पाल्पामा फौजी किराबाट मकै जोगाउन मुस्किल
बिहीबार, जेठ ३१, २०८१
मिलनसार कृषि सहकारीको प्रतिवद्धता : विद्यालय तथा घर–घरमा ताजा, स्वच्छ तरकारी पुर्याउने
आइतबार, जेठ २७, २०८१
तानसेनका अधिकाश तरकारी पसलहरुमा बुटवलको हाट बजार र भारतबाट तरकारी भित्रिने गरेको छ । बुटवल तथा भारतबाट भित्रिएको तरकारीमा नत विषादी परीक्षण गरिएको हुन्छ नत राम्रोसँग ग्रेडिङ नै भएको हुन्छ ।
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आइतबार, जेठ २७, २०८१
आज १२ औं राष्ट्रिय कृषक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका २०७० देखि यो दिवस मनाउन थालिएको हो ।
हाते ट्याक्टर छोडेर गोरु पाल्दै किसान
मंगलबार, जेठ २२, २०८१
संघियता पछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर ९मिनिटिलर० अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।
लुम्बिनी प्रदेशमा कृषि तथ्याङ्कको अध्यावधिक
मंगलबार, जेठ १५, २०८१
लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजमा व्यवस्थित बनाउन कृषि तथ्याङ्कको अद्यावधिक गरेको छ ।
विषादी प्रयोगबारे सचेत बन्दै किसान
शनिबार, जेठ ५, २०८१
रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् ।
वर्षापछि किसानलाई राहत
आइतबार, वैशाख ३०, २०८१
लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरुलाई वर्षा भएपछि ठूलो राहत मिलेको हो ।
खडेरीले सुक्न थाल्यो मकै
शुक्रबार, वैशाख २८, २०८१
झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान चिन्तामा छन् । घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुर्याएको छ ।
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
शुक्रबार, वैशाख २८, २०८१
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा जमिनमा केराखेती लगाएका छन् । उनले दशवर्ष अघिदेखि केराखेती सुरु गरेका हुन् ।
खरबुजाबाट झापाका किसानलाई मनग्य आय
शुक्रबार, वैशाख २८, २०८१
मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र हरि नेपालले १३ बिघा क्षेत्रफलमा खरबुजा फलाएका छन् । ‘धमाधम बजारमा पु्याइरहेका छौँ,’ खनालले भने, ‘पहिलो पटक खेती गरेका हौं, राम्रो उत्पादन भयो ।
सबै किसानको सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी
शुक्रबार, वैशाख २८, २०८१
राष्ट्रिय किसान आयोगले किसान सूचिकरणपछि परिचयपत्र बाड्ने तयारी गरेको छ । आयोगले आगामी वर्ष भित्र देशभरीका सबै किसानहरुलाई सुचिकृत गर्ने र उनीहरुलाई परिचयपत्र वितरण गर्ने तयारी थालेको हो ।
आगामी बर्षसम्म सबै किसानलाई सूचिकरण गरी परिचयपत्र बाड्ने तयारीमा किसान आयोग
बुधबार, वैशाख २६, २०८१
राष्ट्रिय किसान आयोगले किसान सूचिकरण तथा किसान परिचयपत्र कार्यक्रम कार्यान्वयनको विषयमा पाल्पा, रुपन्देही, र स्याङ्जा जिल्लाका पालिकाहरुसँग छलफल अन्तक्र्रिया गरेको छ ।
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त
बुधबार, वैशाख २६, २०८१
निर्धन उत्थान लघुवित्त बाँसटारी शाखाले व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम सञ्चालन गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आवद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरेको हो ।


