Shittalpati
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी  पाल्दा सजिलो लागेको छ’
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी  पाल्दा सजिलो लागेको छ’ परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन् । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए । 
दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द
दूध नपाउँदा ‘चितवन मिल्क’ चार महिनादेखि बन्द , दुग्ध उत्पादक सहकारी संस्था र फार्महरुको दूध प्रशोधन गर्दैै आएको चितवन मिल्क उद्योग चार महिनादेखि बन्द भएको छ । भरतपुर नगरपालिका–१ ठिमुरामा सञ्चालित उक्त उद्योगले गत वैशाखदेखि दूध नपाएपछि बन्द भएको हो । उद्योगले दूध ल्याएर प्रशोधन गरी नौनी घ्यू (बटर) र धुलो दूध उत्पादन गर्दै आएको थियो ।
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित
गुल्मीका किसान कफीखेतीतर्फ आकर्षित गुल्मी सिर्सेनीका किसान यतिबेला परम्परागत रुपमा गर्दैै आएको खेती छाडेर कफीखेतीमा लागेका छन् । जिल्लाको मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका किसानको बारी यतिबेला कफीको बगैँचा बनेको छ ।
एक वर्षमा ६७ लाखको सागसब्जी बिक्री
एक वर्षमा ६७ लाखको सागसब्जी बिक्री जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ ।
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण
सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । 
गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु
गुल्मीमा गँड्यौली मलको व्यावसायिक उत्पादन सुरु जिल्लामा व्यावसायिक रुपमा गँड्यौली मलको उत्पादन सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लाको इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा प्राङ्गारिक खेतीका लागि उक्त मलको उत्पादन सुरु गरिएको हो ।
देशभर ९२ प्रतिशत रोपाइँ सकियो
देशभर ९२ प्रतिशत रोपाइँ सकियो देशभर ९२ प्रतिशत रोपाइँ सकिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १३ साउनसम्म ९२ दशमलव ४ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क उल्लेख छ । मन्त्रालयका अनुसार धान खेती हुने १३ लाख ९८ हजार २ सय ७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २...
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन
किनासको गुनासो : बाढीले धानवाली बगायो, दूध बिक्री भएन दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षातले धानबाली बगाएकामा चिन्ता व्यक्त गरे । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी बर्सेनि किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे ।
गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै
गुल्मीमा धान उत्पादनको क्षेत्रफल घट्दै जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन् । यहाँका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन् ।
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ
पाल्पामा सकियो ७० प्रतिशत धान रोपाइँ असारको पहिलो हप्तादेखि धान रोपाइँ सुरु भएको पाल्पामा साउनको पहिलो हप्ता सकिनै लाग्दा करिब ७० प्रतिशत रोपाइँ सकिएको छ । यस वर्ष समयमै पानी परेकाले यहाँका अधिकांस फाँटहरुमा एक महिनामै ७० प्रतिशत रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष कुमार चौधरीले मकै रहेका खेत बाहेक अन्य फाँटहरुका...
बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’
बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’ बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् ।
मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।
Weather Update