Shittalpati
जाग्दै पाल्पा हुलाक, १४ महिनामा १६ हजार बढी चिठी–पत्र दर्ता
जाग्दै पाल्पा हुलाक, १४ महिनामा १६ हजार बढी चिठी–पत्र दर्ता घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खबर पाउन कुनै समय कि हुलाकी कुर्नु पथ्र्यो कि त आकासवाणी (आवा) । अब न हुलाकीको समय छ न त आवाको । समयले कोल्टे फेरेको छ ।
सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना
सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्छ : सांसद राना लुम्बिनी प्रदेश सभा सदस्य एवं पूूर्व मन्त्री वीरबहादुर रानाले सहकारीको प्रतिस्पर्धा अब गरिबी निवारणमा हुनुपर्ने बताएका छन् । शनिबार  श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाकोे २३ औं वार्षिक साधारण सभालाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले गरिबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण हुने भएकाले अबको प्रतिस्पर्धा त्यसैमा हुनुपर्ने बताएका हुन् ।
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित
आनन्द सहकारीको १३ औं साधारण सभा, १२ प्रस्ताव पारित तानसेनमा २०६७ मा स्थापना भएको आनन्द बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिक साधारण सभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो । 
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ?
कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले पाउलान् त विश्वासको मत ? कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिन लागेका छन् ।
पाल्पामा असोजमै पाक्यो सुन्तला !
पाल्पामा असोजमै पाक्यो सुन्तला ! सामान्यतयाः मंसिर–पुस महिना सुन्तला पाक्ने सिजन हो तर पाल्पामा भने भदौको अन्त्यदेखि सुरु भई असोज महिनामै लटरम्म पाकेका छन् । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा सुन्तला फलेको मात्रै छैन पाकेर पहेँलपुर भएका छन् ।
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो
पाल्पामा भन्सार छलीका सामान भित्रिने क्रम बढ्दो १३ असोज २०८० मा पाल्पा प्रहरीले जिल्लाको तिनाउ गाउँपालिका–३ सिद्धार्थ राजमार्ग र तानसेन नगरपालिका–६ बसपार्कमा बुटवलबाट भ्यानमा ल्याउँदै गरेका अवैध सामग्री बरामद गर्‍यो । त्यसमा भन्सार छली गरी ल्याइएका २ लाख ७५ हजार ८ सय ६० बराबरको अवैध सामान रहेको थियो ।
गैरे मोबाइलको सफलता : मोबाइल टार्गेटमा ‘भेस्पा स्कुटर’ पुरस्कार
गैरे मोबाइलको सफलता : मोबाइल टार्गेटमा ‘भेस्पा स्कुटर’ पुरस्कार पाल्पाको तानसेनमा रहेर मोबाईल र ल्यापटपको विक्री वितरणसँगै मर्मत गर्दै आएको जिल्लाकै प्रतिष्ठित विक्रेता गैरे मोबाइल एण्ड ल्यापटप कियरले मोबाइल विक्रीमा सफलता हात पारेको छ । विगत ३५ वर्षदेखि तानसेनबाट सेवा दिदैं आएको गैरे मोबाइलले अनर मोबाइल विक्रीमा सफलता हासिल गरेको हो ।
निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार
निस्दीमा तीन जोडीको बालविवाह रद्द, एक जोडी फरार विवाह गरेको एक दिनमै यहाँका तीन जोडीको विवाह रद्द भएको छ । जिल्लाको निस्दी गाउँपालिकाका विभिन्न वडामा उमेर नपुगी विवाह गरेका तीन जोडीको विवाह रद्द भएको हो ।
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार  
निस्दीमा बालविवाह : विवाह गर्न लागेको एक जोडी फरार   जिल्लाका निस्दी गाउँपालिका –१  राउवनमा बालविवाहको तयारी गरेको एक जोडी फरार भएको छ ।  राउवनकी १८ वर्षीया बालिकाको विवाह हुन लागेको जानकारी पाउन साथ प्रहरी, वडाका जनप्रतिनिधि र पालिकाका कर्मचारी बालिकाको घर पुुगे पनि उनीहरु त्यहाँ फेला पर्न सकेनन् ।
पर्यटकीय सिजन नै छैन उत्साजनक
पर्यटकीय सिजन नै छैन उत्साजनक विश्व पर्यटन दिवस आज नेपालसहित विश्वमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘पर्यटन र हरित लगानी’ नारासहित विश्व पर्यटन दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापनासँगै उक्त दिनको सम्झनामा हरेक वर्षको सेप्टेम्बर २७ मा यो दिवस मनाउने गरिन्छ ।
विद्यार्थीमा व्यावहारिक क्षमताको खोजी
विद्यार्थीमा व्यावहारिक क्षमताको खोजी अहिलेको शिक्षण पद्धति ‘सैद्धान्तिक मात्र भयो, व्यवहारिक भएन’ भन्ने टिका टिप्पणी जताततै सुन्ने गरिन्छ  तर, प्राक्टिकल (व्यवहारिक)  अभ्यासको प्रयास भने कमै शिक्षणसंस्थाले अपनाएको देखिन्छ ।
तानसेनमा ‘श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’, विद्यार्थीले गरे क्षमता प्रदर्शन 
तानसेनमा ‘श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’, विद्यार्थीले गरे क्षमता प्रदर्शन  तानसेनमा ‘प्रथम श्रीनगर हब कन्भेन्सन अन एस क्यू सी’ आयोजना गरिएको छ । आइतबार कोएस्ट नेपालको आयोजना, श्रीनगर हब र पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कुलको आतिथ्यतामा कन्भेन्सन आयोजना गरिएको हो ।  
Weather Update