राष्ट्रियसभा निर्वाचनःगृहमन्त्रीलाई हराउदै स्वतन्त्र उम्मेदवार देवकोटा विजयी
बिहीबार, जेठ ६, २०७८
भारतका ९० प्रतिशत संक्रमित सात प्रदेशमा
बिहीबार, फागुन १३, २०७७
भारतमा कोरोनाभाइरसबाट कुल संक्रमित मध्ये झण्डै ९० प्रतिशत संक्रमितहरु सात प्रदेशमा मात्रै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार नयाँ देखिएका अधिकांश संक्रमितहरु ती प्रदेशमा रहेकाले कुल संक्रमितको संक्रया पनि तीनै प्रदेशहरूमा धेरै देखिएका हुन् ।
ख्याल गर्नुस्, फेसबुकमार्फत ठगिनुहोला !
बुधबार, फागुन ५, २०७७
गत असोज ६ गते मध्याह्नपख ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ ।
रामकुमारी झाँक्री पक्राउ
बिहीबार, माघ २९, २०७७
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुर्गम गाउँ जलजलामा केन्द्रीय प्रसारण लाइन पुग्यो
सोमबार, माघ १९, २०७७
बडिगाड गाउँपालिका ४ जलजला केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । बागलुङ्गको अत्यन्त दुर्गम गाउँको रुपमा रहेको जलजलामा पहिलोपटक नेपाल विद्युत प्राधिकरणले विद्युत सेवा पुर्याएको हो ।
काँग्रेस नेता पन्थीले पीडितलाई आर्थिक सहयोग गरी मनाए जन्मोत्सव
आइतबार, असोज ११, २०७७
नेपाली कांग्रेस गुल्मीका सचिव एवं युवा नेता खिलध्वज पन्थीले पीडितलाई आर्थिक सहयोग गरी जन्मोत्सव मनाएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाएका हुन् ।
कोरोना नियन्त्रण गर्न छ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब
बिहीबार, जेठ १५, २०७७
सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि छ अर्ब बजेट विनियोजन गरेको छ । विहिबार सघीय संसदमा बजेट आगामी आर्थिक वर्ष २०७७/ ७८ को बजेट भाषणमा अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न तत्काल आवश्यकपर्ने औषधि, उपकरण तथा उपचार सामग्री कम हुन नदिन छ अर्ब बजेट व्यवस्था...


