महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन
आइतबार, पुस २७, २०८२
आज पृथ्वीनारायण शाहको स्मरण गरिदैं, यस्ता छन् दिव्य उपदेश
आइतबार, पुस २७, २०८२
३०४ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उनको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । इन्डियन आइडल विजेता तामाङको ४२ वर्षको उमेरमा ह्रदयघातका कारण आज विहान निधन भएको हो ।
रामपुरमा मोटरसाइकल ठोक्किदा एकको मृत्यु, दुई घाइते
शनिबार, पुस २६, २०८२
जिल्लाको रामपुर नगरपालिका–८ कुमराङ्गमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । आज साँझा रामपुरबाट भुजाततर्फ जाँदै गरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।
विशेष महाधिवेशनको पक्षमा उभिए चन्द्र भण्डारी र सुनील शर्मा
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसका प्रभावशाली नेताहरु डा.चन्द्र भण्डारी र डा. सुनील शर्मा पनि विशेष महाधिवेशनका पक्षमा उभिएका छन् ।
काठमाडौंमा बढ्यो काँग्रेस विशेष महाधिवेशनको चहलपहल
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड अत्याधिक देखिन थालेको छ ।
काँग्रेसले देशैभरका पार्टी कार्यालयमा तीन दिन झण्डा झुकाउने
शनिबार, पुस २६, २०८२
नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, प्रवक्ता, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
घोडाघोडीमा हरिहाँसको संख्या बढ्यो, जलपन्छीको घट्यो
शुक्रबार, पुस २५, २०८२
नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको संख्या बढेको छ । जैविक विविधताले महत्वपूर्ण मानिएको घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोलीले यही पुस १९ गतेदेखि २१ गतेसम्म जलपन्छी गणना गरेको थियो ।
राष्ट्रिय योग दिवस मनाउने तयारी
शुक्रबार, पुस २५, २०८२
सरकारले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विविध कार्यक्रम गरी दिवस मनाउने तयारी गरेको हो ।
नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै
बिहीबार, पुस २४, २०८२
आज नेपाल ज्योतिष परिषद स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष पौष २४ गतेलाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसका रूपमा मनाउने चलन अनुरुप यो दिवस मनाउन लागिएको हो ।
फरक क्षमता भएकालाई गुल्मी जिल्ला समाजद्वारा आर्थिक सहयोग
बुधबार, पुस २३, २०८२
बेलायतस्थित गुल्मी जिल्ला समाजले फरक क्षमता भएकी इस्मा गाउँपालिका–३ की ४२ वर्षीया बीना नेपालीलाई रु ५० हजार र गुल्मीदरबार गाउँपालिका–५ का २४ वर्षीय रवीन रानालाई पनि त्यति नै नगद प्रदान गरेको छ ।


