पाल्पामा काँग्रेस उम्मेदवारको घर दैलो : मतदाता भन्छन् ‘यसपाली गगन सरकार नै हो’
शनिबार, फागुन १६, २०८२
‘मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग’
शनिबार, फागुन १६, २०८२
मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने...
निर्वाचन आचारसंहिता पालना गर्न प्रेस काउन्सिलको आग्रह
शनिबार, फागुन १६, २०८२
प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले निर्वाचन आचारसंहिता भित्र रहेर समाचार प्रकाशन र प्रसारण गर्न आग्रह गरेका छन् ।
होलीलाई मर्यादित बनाउन गुल्मी प्रशासनको आग्रह
शुक्रबार, फागुन १५, २०८२
जिल्ला प्रशासन कार्यालय गुल्मीले होली (फागुपूर्णिमा) लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गरेका छन् ।
आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
शुक्रबार, फागुन १५, २०८२
हाँको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै
शुक्रबार, फागुन १५, २०८२
विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।
पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्छौं : काँग्रेस उम्मेदवार श्रेष्ठ
बिहीबार, फागुन १४, २०८२
पाल्पा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवा नेता हिमादत्त श्रेष्ठले पाल्पामै बसौं बसौं लाग्ने गरी काम गर्ने बताएका छन् ।
अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्छु : एमाले उम्मेदवार आचार्य
बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बिहीबार, फागुन १४, २०८२
,जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
कृषि उत्पादन बढाउन बगनासकालीमा कृषि मेला
बिहीबार, फागुन १४, २०८२
जिल्लाको बगनासकाली गाउँपालिकाले गाउँपालिकास्तरीय कृषि मेला प्रदर्शनी गरेको छ । उसले कृषकहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहित गर्ने, स्थानीय रैथाने बालीको संरक्षण गर्ने र कृषकको मेहनतलाई सम्मान गर्ने उद्देश्यले कृषि मेला गरेको हो ।
‘एमालेले सुरु गरेका विकासका कामलाई हामी पूरा गछौं’
बुधबार, फागुन १३, २०८२
नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. १ र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरायण अचार्य र ठाकुर प्रसाद गैरेले स्थानीय विकासका लागि एमालेले सुरु गरेका योजनाहरूलाई तार्किक निष्कर्षमा पु र्याउन आफुहरुको पुनः उम्मेदवारी रहेको बताएका छन् ।
काँग्रेस पाल्पाको चुनावी संकल्प : शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारमा महत्वपूर्ण योजना
बुधबार, फागुन १३, २०८२
नेपाली काँग्रेस पाल्पाले जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार नेपाली काँग्रेसले तानसेनको शितलपाटीमा पत्रकार सम्मेलन गरी चुनावी संकल्प स्वरुप घोषणा पत्र सार्वजनिक गरेको हो ।
‘स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पत्रकारको भूमिका महत्वपूर्ण’
बुधबार, फागुन १३, २०८२
पाल्पाकी प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुवँरले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताएकी छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय पाल्पाले आयोजना गरेको मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसारका लागि पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन...


