Shittalpati
पूर्वमन्त्री पाण्डेले पाल्पाको सिद्धबाबा क्षेत्रबाट शुरु गरे चुनावी प्रचार अभियान 
पूर्वमन्त्री पाण्डेले पाल्पाको सिद्धबाबा क्षेत्रबाट शुरु गरे चुनावी प्रचार अभियान  यही आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पाल्पा क्षेत्र नंं. २ का नेपाली कम्युनिष्ट पार्टीका  उम्मेदवार एवं पुर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेले दोभानको सिद्धबाबाबाट चुनावी प्रचार–प्रसार अभियान शुरु गरेका छन् । तिनाउ गाउँपालिकाको वडा नं. ३ स्थित सिद्धबाबा सुरुङमार्ग प्रवेशद्धारमा पत्रकार सम्मेलन गरी पाण्डेले शुक्रबारदेखि अभियान शुरु गरेका...
गगन थापालाईभावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगन थापालाईभावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय नेपाली कांग्रेसले सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह
हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय पाल्पाले नजिकको प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पन्ध्र दिन भित्र अनिवार्य रुपमा हात–हतियार बुझाउन सर्वसाधारणमा अनुरोध गरेको छ ।
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् ।
आज देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिँदै,बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै 
आज देशभर विद्याकी देवी सरस्वतीको पूजा गरिँदै,बालबालिकाले ‘क’, ‘ख’ लेख्न सिक्दै  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधनासहित वसन्तश्रवण गरी देशविदेशमा धुमधामका साथ मनाइँदैछ ।
पाल्पामा दुई पदका लागि ३० जना चुनावी मैदानमा
पाल्पामा दुई पदका लागि ३० जना चुनावी मैदानमा दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा ३० जनाको उम्मेदवारी परेको छ । दुई पदका लागि  आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जिल्लाबाट सात स्वतन्त्रसहित ३० जना चुनावी मैदानमा उत्रिएका छन् । 
पाल्पा एमालेको निर्वाचन तयारी बैंठक, विभिन्न उपसमिति गठन
पाल्पा एमालेको निर्वाचन तयारी बैंठक, विभिन्न उपसमिति गठन नेकपा एमाले पाल्पा क्षेत्र न.२ को निर्वाचन तयारी बैठक बुधबार बसेको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै एमालेले तयारी बैंठक राखेको हो । 
मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु 
मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु  पाल्पाबाट मलामी बोकेर रिडी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्ण वातावरणमा मङ्गलबार मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार दाङ निर्वाचन क्षेत्र नं १ मा १४,  क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ गरी ६२ जनाले...
पाल्पाका दुई  क्षेत्रमा ३० उम्मेदवार, ७ स्वतन्त्रले पनि दिए उम्मेदवारी
पाल्पाका दुई  क्षेत्रमा ३० उम्मेदवार, ७ स्वतन्त्रले पनि दिए उम्मेदवारी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पाका दुई वटा निर्वाचन क्षेत्रमा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार १४ राजनीतिक दल र ७ जना स्वतन्त्र गरी ३० जनाले  उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
पाल्पा प्यारागनले पायो ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’  
पाल्पा प्यारागनले पायो ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’   पाल्पा तानसेनमा रहेको पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ स्कूलले ‘राष्ट्रिय एस क्यू सि स्कूल अवार्ड’ २०२६ प्राप्त गरेको छ । क्वेस्ट नेपालको आयोजनामा सेन्ट म्यारी स्कूल पोखरामा भएको १९औँ राष्ट्रिय विद्यार्थी गुणस्तर वृत्त सम्मेलन (एन सि एस क्यू सि) मा उत्कृष्ट प्रदर्शन गर्दै स्कूलले अवार्ड प्राप्त गरेको हो ।
Weather Update