Shittalpati
सेन माविले मनायो ५६ औं वार्षिक उत्सव  
सेन माविले मनायो ५६ औं वार्षिक उत्सव   सेन माध्यमिक विद्यालय तानसेन पाल्पाले ५६ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालयले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको हो ।
विषादी प्रयोगबारे सचेत बन्दै किसान
विषादी प्रयोगबारे सचेत बन्दै किसान रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् ।
लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि
लुम्बिनीका तराई भू–भागको तापक्रम ४० डिग्रीमाथि केही दिनयता देशका तराई क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ । तराईका अधिकांश भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको हो । विशेष गरी लुम्बिनी प्रदेशका तराई जिल्लामा तापक्रमले सीमा नाघेको छ । 
इमानदारिता हराएको राजनीति
इमानदारिता हराएको राजनीति नीतिमध्ये सबैभन्दा महत्वपूर्ण नीति राजनीति हो । राजनीति जतिसुकै सम्भावनाको खेल भए पनि न्यूनतम इमान हुनुपर्छ । राजनीति ठीक दिशामा हिँड्ने हो भने अरु नीतिहरु स्वतः सरल रेखामा हिँड्छन् ।
मासु पसलको मनपरी : खसी, बोकाको भनेर बाख्रीको मासु बेच्नेलाई जरिवाना
मासु पसलको मनपरी : खसी, बोकाको भनेर बाख्रीको मासु बेच्नेलाई जरिवाना बुुटवलमा मासुु पसलले मनपरी गर्ने गरेको पाइएको छ । शुक्रबार बुटवल उपमहानगरपालिकाले  गरेको  अनुुगमनका क्रममा मासुु पसलहरुले मनपरी गर्ने गरेको पाइएको हो ।
बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने बालबालिकाहरुले खोप पाएको वडा खोप समन्वय समिति र बुटवल उपमहानगरपालिकाको सिफारिसका आधारमा जिल्ला खोप समन्वय समितिको स्वीकृतिमा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न संघीय संसद् सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
रम्भामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु
रम्भामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु जिल्लाको रम्भा गाउँपालिका –५ ढाकरडाँडामा काब्रोको रुखबाट लडेर एक जना महिलाको मृत्युु भएको छ । शुक्रबार विहान सोही ठाउँकी ३१ बर्षीया मीना कुमारी लामिछाने मगरको आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो ।
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च विहीबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक हजार छ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो । मूल्य बढेर प्रतितोला सुनको मूल्य १ लाख ४० हजार कायम भएको छ ।
आज विश्व दूरसञ्चार दिवस मनाइँदै
आज विश्व दूरसञ्चार दिवस मनाइँदै नेपालसहित विश्वभर आज विभिन्न चेतनामुलक कार्यक्रम गरेर विश्व दूरसञ्चार तथा सूचना दिवस मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यक्तालाई परिपूर्ति गर्ने बारेमा जानकारीमुलक कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको हो । हरेक वर्षको मे १७ मा यो दिवस मनाउने गरिन्छ ।
नीति,  कार्यक्रम र बजेटमा समावेश गर्न तानसेन सरकारलाई २७ बुँदे सुझाव
नीति, कार्यक्रम र बजेटमा समावेश गर्न तानसेन सरकारलाई २७ बुँदे सुझाव स्थानीय तह यति बेला आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा छन् । स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम स्थानीय तहले असार १० भित्र आगामी आवको नीति तथा कार्यक्रम र बजेट गाउँ/नगर सभामा पेस गर्नु पर्छ ।
Weather Update