Shittalpati
बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा
बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा तानसेनमा एक जोडीले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने खर्चबाट असहायलाई न्यानो कपडा सहयोग गरेका छन् । लायन्स  क्लब  अफ  रानीमहल क्लब पाल्पाका  कोषाध्यक्ष  विष्णु पौडेल  र सर्मीला पौडेलले आफ्नो बैवाहिक वर्ष गाँठमा गरिने फजुल खर्च कटाए तानसेनस्थित निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रमका असहायका लागि न्यानो कपडा सहयोग...
पाल्पाको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला, शनिबारदेखि काम ठप्प
पाल्पाको सिजी सिमेन्ट उद्योगमा स्थानीयले लगाए ताला, शनिबारदेखि काम ठप्प जिल्लाको रैनादेवी छहरा गाउँपालिका–२ सोमादीमा रहेको सिजी सिमेन्ट उद्योगमा ताला लागेको छ । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले शनिबारदेखि उद्योगमा ताला लगाएका हुन् ।
पाल्पाकी गिता कुमारी तिवारी भईन् सिओटि कोट अफ द टेवलको योग्य
पाल्पाकी गिता कुमारी तिवारी भईन् सिओटि कोट अफ द टेवलको योग्य  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाकी गिता कुमारी तिवारी सिओटि कोट अफ द टेवलको लागि योग्य हुन सफल भएकी छन् ।
प्याजको मूल्यमा अचाक्ली वृद्धि, किलोकै १५०
प्याजको मूल्यमा अचाक्ली वृद्धि, किलोकै १५० भारत सरकारले प्याजको निर्यात रोकेपछि पाल्पामा प्याजको मूल्य अचाक्ली वृद्धि भएको छ । जिल्लामा गएको महिना  प्रतिकेजी ८० देखि ९५ रुपैयाँ रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सय ३० देखि एक सय ५० सम्म विक्री गरिएको छ ।
नेप्से ३८ अंकले बढ्यो
नेप्से ३८ अंकले बढ्यो केही दिन यता सुस्ताएको शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार भने ३८ अंक बढीले बढेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३८ दशमलव १४ अङ्कले बढेको हो । नेप्से बढेसँगै दुई हजार ६० दशमलव ४९ मा पुगेको छ ।
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल
ग्लोबल आइएमई बैंकको अध्यक्षमा पुनः ढकाल ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो  पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।
२६ प्रतिशतले बढ्यो रेमिट्यान्स
२६ प्रतिशतले बढ्यो रेमिट्यान्स नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले साउनदेखि कार्तिकसम्मको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको हो ।
ग्लोवल बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने
ग्लोवल बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने ग्लोवल आईएमई बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उसले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने भएको हो ।
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार ग्लोबल आइएमई बैंक लिमिटेडका चार वटा नयाँ शाखा एकैसाथ विस्तार भएका छन् । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौं चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।
साढे छ किलो सुनसहित विदेशी नागरिक पक्राउ
साढे छ किलो सुनसहित विदेशी नागरिक पक्राउ त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
Weather Update