नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
शुक्रबार, जेठ २५, २०८१
सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित
बिहीबार, जेठ २४, २०८१
प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरीन ।
सुनको मूल्य प्रतितोला एक लाख ४४ हजार पुग्यो
बिहीबार, जेठ २४, २०८१
विहीबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा एक हजार आठ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो ।
कारोबारसँगै बढ्यो सेयर बजार
मंगलबार, जेठ २२, २०८१
मंगलबार सेयर कारोबार रकमसँगै परिसूचक नेप्से बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ६.२२ अंक बढेको हो । यो वृद्धिपछि नेप्से २०८५ अंकमा अडिएको छ । अघिल्लो दिन ४ अर्बको कारोबर भएकोमा मंगलबार ४ अर्ब ८ करोडको भयो । १ सय २५ कम्पनीको मूल्य घट्दा १ सय १४ को बढ्यो...
राष्ट्र बैंकले गर्यो दुई भुक्तानी सेवा प्रदायकको बैंक खाता रोक्का
मंगलबार, जेठ २२, २०८१
नेपाल राष्ट्र बैंकले दुईवटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । एक सूचना जारी गर्दै केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको जानकारी दिएको हो ।
बुटवलमा गृहिणी महिला रोजगार कार्यक्रम शुरु
सोमबार, जेठ २१, २०८१
गृहिणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन बुटवलमा नगर प्रमुख गृहिणी महिला रोजगार कार्यक्रम शुरु भएको छ ।
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ – उपप्रधानमन्त्री श्रेष्ठ
सोमबार, जेठ २१, २०८१
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ ।
बजेटले उद्योगी उत्साहित
आइतबार, जेठ २०, २०८१
बुटवल–भैरहवा करिडोरमा रहेको एभरेष्ट रोलिङ मिल्स सञ्चालनको सुरसार हुँदैछ । केही समयदेखि बन्द अवस्थामा रहेको उद्योग सरकारले ल्याएको बजेट र परिवर्तित व्यवस्थापछि सञ्चालनमा ल्याउन थप सहज भएको सञ्चालक अरुण गोयन्काले बताए ।
कृषि तथा पशुपक्षी बीमाको बजेट बढाउन सांसदको माग
शुक्रबार, जेठ १८, २०८१
कृषि तथा पशुपक्षी बीमाको रकम बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसद बेदुराम भुसालले बीमाको दायरा विस्तार गरी रकमसमेत बढाइनुपर्नेमा जोड दिए ।
नेपालको अर्थतन्त्रको केन्द्र रेमिट्यान्स बनेको छ : महामन्त्री थापा
बिहीबार, जेठ १७, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको अर्थतन्त्रको केन्द्र वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्स बनेको बताएका छन् ।
महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम दिदै पाल्पा जेसिज
बुधबार, जेठ १६, २०८१
पाल्पा जेसिजले महिलाहरुलाई नेतृत्व तथा क्षमता विकासका लागि तालिम सञ्चालन गरेको छ । जेसिजले तानसेन नगरपालिका –५ को आर्थिक सहयोगमा तानसेनमा दुुई दिने प्रभावकारी सञ्चार, सीप तथा भाषण कला तालिम सञ्चालन गरेको हो ।
पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट, लुम्बिनीलाई ‘बर्थिङ’ हब बनाइने
मंगलबार, जेठ १५, २०८१
सरकारले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷०८२ को बजेट सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा सो बजेट विनियोजन गरेको बताएका हुन् ।


