Shittalpati
विश्व क्षयरोग दिवस र नेपालको अवस्था
विश्व क्षयरोग दिवस र नेपालको अवस्था हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवस ले मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बनेको क्षयरोग (टीबी) विरुद्ध सचेतना फैलाउने अवसर प्रदान गर्दछ । विश्व स्वास्थ्य संगठन का अनुसार, क्षयरोग अझै पनि विश्वका धेरै देशहरूमा मृत्युको प्रमुख कारणमध्ये एक हो । नेपालजस्तो विकासोन्मुख देशमा यसको प्रभाव अझै गहिरो रूपमा...
आज पाहाँचःह्रे पर्व मनाइँदै
आज पाहाँचःह्रे पर्व मनाइँदै आज देशभरका नेवार  समुदायले  पाँहाचःह्रे पर्व मनाउँदै छन् ।  हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म पाहाँचःह्रे चाड विभिन्न किसिमले मनाउने गरिन्छ । दसैँपछिको ठूलो पर्वका रुपमा नेवार समुदायले यो पर्वलाई लिने गर्दछन् ।
सद्भाव र रंगको पर्व होली : आज पहाडी क्षेत्रमा उल्लासपूर्वक मनाइँदै 
सद्भाव र रंगको पर्व होली : आज पहाडी क्षेत्रमा उल्लासपूर्वक मनाइँदै  सदभावन र रङ्गहरुको पर्व होली आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व मंगलबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै
विश्व गैरसरकारी संस्था दिवस मनाइँदै विश्व गैरसरकारी संस्था दिवस आज विश्वभर मनाइँदै छ । गैरसरकारी संघसंस्थालाई समाज विकासमा थप हौसला दिन संयुक्त राष्ट्रसंघ (यूएनओ)ले  हरेक वर्षको २७ फेब्रुअरीमा यो दिवस मनाउने गरेको हो ।
अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्छु : एमाले उम्मेदवार आचार्य
अन्य दलका प्रतिवद्धता पत्र पनि एमालेकै प्रतिवद्धतापत्र सरह मान्छु : एमाले उम्मेदवार आचार्य नेकपा एमाले पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले अन्य राजनितिक दलका उम्मेदवारहरुले जनता सामु गरेको प्रतिवद्धतालाई स्विकार गरी कार्यान्वन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
घोषणापत्र कर्मकाण्डी नहोस्
घोषणापत्र कर्मकाण्डी नहोस् यतिबेला राजनीतिक दल र उनका उम्मेदवारहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रप्रा जस्ता प्रमुख दलहरूले हरेक निर्वाचनमा विस्तृत घोषणापत्र ल्याउने गरेका छन् । २१ फागुनमा हुने मतदानका लागि पनि दल र उम्मेदवारहरूले आफ्नो घोषणापत्र मतदातासमक्ष प्रस्तुत गरेका छन् ।
तानसेनको पर्यटनका विषयमा काठमाडौंमा विज्ञसँग छलफल
तानसेनको पर्यटनका विषयमा काठमाडौंमा विज्ञसँग छलफल तानसेनको पर्यटनका विषयमा काठमाडौंमा क्षेत्रगत विज्ञसँग छलफल भएको छ । तानसेन नगरपालिकाको पर्यटन बोर्डको आयोजनामा तानसेनको पर्यटन क्षेत्रका विषयमा छलफल भएको हो ।
वेदान्त र ज्योतिषशास्त्रको पारस्परिक सम्बन्ध
वेदान्त र ज्योतिषशास्त्रको पारस्परिक सम्बन्ध प्राचीन कालमा जब मानवजातिको उत्पत्ति भयो, तब उसले आकाशमा सूर्य, चन्द्र तथा ग्रह–नक्षत्रहरूको निरीक्षण गर्न थाल्यो। आकाशमा चन्द्रमाको उदय–अस्त, कलाको वृद्धि र क्षय, एक दिन पूर्णिमा भई पूर्ण प्रकाशित हुनु र अर्को दिन पूर्णतः अस्त हुनुजस्ता घटनाहरूले उसलाई अत्यन्त आश्चर्यचकित पार्थ्यो।
घरदैलो कार्यक्रममा व्यस्त एमाले उम्मेदवार गैरे  
घरदैलो कार्यक्रममा व्यस्त एमाले उम्मेदवार गैरे   आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. २ मा उम्मेदवार बनेका ठाकुरप्रसाद गैरे घरदैलोमा कार्यक्रममा व्यस्त छन् । उनले आफ्नो पक्षमा जनमत बढाउन चुनावी भेटघाटलाई तिव्रता दिएका हुन् ।
Weather Update