Shittalpati
मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा
मोबाइल हेर्ने बानी हटाउन बालबालिकालाई सङ्गीत कक्षा बालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि उनीहरुको बानी ब्रिगन्छ कि भनेर अभिभावक चिन्तित बनेका छन् ।
नेप्से परिसूचक २७ अङ्कले घट्यो
नेप्से परिसूचक २७ अङ्कले घट्यो यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका  थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन ।
लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान
लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुआत भएको छ । लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गरे ।
बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष
बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष गुल्मीमा बुबाको स्मृतिमा छोराहरुले एक विद्यालयमा अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–२ निवासी स्व हेमराज मरासिनीको स्मृतिमा छोरा नवीन, सञ्जीव र डा.सञ्जयले रेसुङ्गा–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा  तीन लाख १५ हजारको अक्षयकोषको स्थापना गरेका हुन । स्व. हेमराज विद्यालयको अंग्रेजी शिक्षक थिए । उनको एक वर्षअघि निधन...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । सङ्घीय सरकारमा सत्ता समिकरण परिवर्तन भएसँगै नेकपा ९एमाले० ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् ।   
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ?
कस्तो बाटो देखाए बिपीले, हामी कहाँ हिँड्यौँ ? प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए ।
सुनको मूल्य एक हजार तीन सयले घट्यो
सुनको मूल्य एक हजार तीन सयले घट्यो सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज  एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । 
लुम्बिनीमा मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
लुम्बिनीमा मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिंदै छन् । आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २४औँ बैठकमा उनले विश्वासको मत लिन लागेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
तोलामा दुई हजारले घट्यो सुनको मूल्य
तोलामा दुई हजारले घट्यो सुनको मूल्य स्थानीय बजारमा सुनको मूल्य तोलामा  दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
Weather Update