महिलाहरुले बाजा बजाउने सिप सिकेपछि
बुधबार, जेठ ३०, २०८१
पूर्वाधार निर्माणपछि पर्यटकको रोजाइमा ‘सुन्दरचौर उद्यान’
बुधबार, जेठ ३०, २०८१
स्याङ्जाको भीरकोट–६ स्थित पहाडको थुम्कोमा रहेको छ ‘सुन्दरचौर उद्यान’ । पछिल्लो समय उक्त उद्यान बजारको कोलाहल र प्रदूषणलाई छल्दै रमणीय, शान्त वातावरणमा आनन्दित हुने ठाउँको रुपमा विकसित हुँदै गरेको छ ।
तुलसीपुर–दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु
मंगलबार, जेठ २९, २०८१
तुलसीपुर उपमहानगरपालिका-२ र दङ्गीशरण गाउँपालिका–६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।
विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि
सोमबार, जेठ २८, २०८१
स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ ।
त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ
आइतबार, जेठ २७, २०८१
त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सरकार आर्थिक समृद्धिको यात्रामा अघि बढिरहेको छ : अर्थमन्त्री पुन
आइतबार, जेठ २७, २०८१
अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताएका हुन् ।
सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेको छ : सञ्चारमन्त्री शर्मा
शुक्रबार, जेठ २५, २०८१
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आईटी) क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन ।
पहिरोले पुरिँदा मृत्यु
शुक्रबार, जेठ २५, २०८१
लमजुङ मस्र्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।
नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब
शुक्रबार, जेठ २५, २०८१
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०र ८१ को नौ महिनामा रु ११ अर्ब छ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण ९अपरिष्कृत० अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।
सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित
बिहीबार, जेठ २४, २०८१
प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरीन ।
प्रधानमन्त्री मोदीले दिए राजीनामा
बुधबार, जेठ २३, २०८१
प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो सरकारका मन्त्रीपरिषद् सदस्यसहित सरकार प्रमुखका रूपमा आफ्नो पदबाट राजीनामा पेस गरेका छन् ।
हाते ट्याक्टर छोडेर गोरु पाल्दै किसान
मंगलबार, जेठ २२, २०८१
संघियता पछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर ९मिनिटिलर० अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।
लुम्बिनीको नीति तथा कार्यक्रम प्रस्तुत
सोमबार, जेठ २१, २०८१
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ ।


