Shittalpati
रिब्दीकोट गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट  
रिब्दीकोट गाउँपालिकाले ल्यायो ५३ करोडको बजेट   जिल्लाको रिव्दीकोट गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५३ करोड ६८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । १३ औं गाउँसभामा उपाध्यक्ष कान्ता अधिकारीले आगामी बर्षको लागि बजेट पेश गरेकी हुन् । उपाध्यक्ष अधिकारीले पुँजीगततर्फ २३ करोड ५६ लाख ६४ हजार र चालु तर्फ २९ करोड ४४ लाख ४ हजार बजेट...
कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजनासहित रैनादेवीले ल्यायो  नीति तथा कार्यक्रम
कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजनासहित रैनादेवीले ल्यायो  नीति तथा कार्यक्रम जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने महत्वकांक्षी योजना सहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।
नगरको आन्तरिक स्रोत बलियो बनाउँछौं : नगर प्रमुख थापा
नगरको आन्तरिक स्रोत बलियो बनाउँछौं : नगर प्रमुख थापा जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले नगरको आन्तरिक स्रोत बलियो बनाउने दिशामा नगर सरकार लागि परेको बताएका छन् । उनले रकम अभावमा नगरमा पर्याप्त बजेट ल्याउन नसकिएको भन्दै अब आन्तरिक स्रोत वृद्धि गर्नमा लागिएको बताए । 
रामपुरमा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन
रामपुरमा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको वाार्षिक नीति तथा बजेट निर्माणका लागि राय, सुझाव संकलन गरेको छ । नगर सरकारले विभिन्न तहका व्यक्तिहरुसँग बसेर छलफलसँगै राय, सुझाव संकलन गरेको हो ।
हँसिया प्रहार गरी बालकको हत्या
हँसिया प्रहार गरी बालकको हत्या स्याङ्जाको अर्जुनचौपारीमा हँसिया प्रहार गरी एक बालकको हत्या भएको छ । स्थानीयको हँसियार प्रहारबाट अर्जुनचौपारी गाउँपालिका– ६ सिउँडीबारीका ९ वर्षीय बालक हर्षित देवकोटाको मृत्युु भएको हो ।
रामपुरका सहकारीलाई सूूचना प्रणाली व्यवस्थापन तालिम
रामपुरका सहकारीलाई सूूचना प्रणाली व्यवस्थापन तालिम जिल्लाको रामपुरमा सहकारीको सुचना प्रणाली व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको छ । नगर भित्र रहेका सहकारीहरुलाई सूूचना प्रविधित्री बनाउने र सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरिएको हो ।
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्णखोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप दिएसंगै नगरपालिकालाई बुधबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम 
रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम  जिल्लाको रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा ९ जब्गादीमा रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धी प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम भएको हो । 
रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया
रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरुबिच अन्तक्र्रिया कार्यक्रम भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरुबिच अन्तक्र्रिया भएको हो ।
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका भित्र रहेको दु्रत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो ।
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान जिल्लाको रामपुरमा  भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको छ । भुस्याहा कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रामपुरमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको हो ।
तानसेनलाई चलायमान बनाउन पर्यटन केन्द्रित बजेट ल्याउन पत्रकारहरुको सुझाव
तानसेनलाई चलायमान बनाउन पर्यटन केन्द्रित बजेट ल्याउन पत्रकारहरुको सुझाव तानसेनको भविष्य पर्यटनसँग जोडिएकोले पर्यटकीय पूर्वाधार निर्माणमा नीति, कार्यक्रम बनाई बजेट विनियोजन गर्न पाल्पाली पत्रकारहरुले सुझाव दिएका छन् । तानसेनमा प्रशस्त मात्रामा ऐतिहासिक, धार्मिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरु रहेकोले ती सम्पदाहरुलाई पूर्वाधारको माध्यमबाट व्यवस्थित गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तानसेन नगरपालिकाले एक सुत्रिय रुपमा पर्यटन क्षेत्रमा लगानी गर्न पत्रकारहरुले सुझाव...
Weather Update