Shittalpati
जहाँ विपद् त्यहाँ काँग्रेस
जहाँ विपद् त्यहाँ काँग्रेस नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । पार्टीभित्र नेताहरु गुट, उपगुट बनाएर अगाडि बढे पनि जनताको दुखमा भने सधैं एक हुन्छ ।
गुल्मी काँग्रेसले भोलि मेलमिलाप दिवस मनाउने
गुल्मी काँग्रेसले भोलि मेलमिलाप दिवस मनाउने नेपाली काँग्रेस गुल्मीले भोली ४८ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने भएको छ । मंसिर ९ र १० गते सम्पन्न पार्टीको दोस्रो जिल्ला सम्मेलनले गरेको निर्णयलाई कार्यान्यन गर्दै  काँग्रेसले पूर्व निर्धारित कार्यक्रम अनुसार जिल्ला भित्रका ९३ वडामा एकै दिन राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो ।
‘कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ’
‘कुनै पनि छानबिन निष्पक्ष हुनुपर्छ’ कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार सम्बन्धी छानबिन निष्पक्ष ढ·ले हुनुपर्ने बताएका छन् ।
मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ
मन्त्री ज्वालाको गाडीमा आगजनी, पाँच जना पक्राउ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।  आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा
प्रधानमन्त्री कार्यालयका ६८ दरबन्दी कटौतीमा सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनःसंरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 
अलमलमै प्रचण्ड सरकारका एक वर्ष
अलमलमै प्रचण्ड सरकारका एक वर्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार गठन भएको मंगलबार एक वर्ष पुरा भएको छ । २०७९ पुस १० मा गठन भएयता सरकारले जनताको तहसम्मै प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न नसकेको आमबुझाइ छ ।
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता  : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध 
तानसेन खानेपानी उपभोक्ता समितिमा मनोनयन दर्ता : अध्यक्ष र सचिव बाहेक सबै निर्विरोध  तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । यही पुस १४ गते हुन लागेको समितिको निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भएको हो । 
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ लुम्बिनी प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद विस्तार भएको छ । सरकार गठन भएको ८ महिनापछि आइतबार मन्त्रिपरिषद् विस्तार भएको हो ।
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक
पाल्पाका सांसद गैरेले गरे वार्षिक प्रगति सार्वजनिक पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ठाकुुर गैरेले संसदको पहिलो एक वर्षे कार्यकालको वार्षिक प्रगति सार्वजनिक गरेका छन् ।
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड
नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड सांसदहरुले नागरिकता कानुनमा अझै सुधार आवश्यक रहेको बताएका छन् ।
लौ गल्ती गरियो : काँग्रेस
लौ गल्ती गरियो : काँग्रेस नेपाली काँग्रेस पाल्पाको ३० गते भएको प्रथम जिल्ला सम्मेलन उद्घाटन सत्रमा नगरपालिकाको वार्दली प्रयोग गर्ने विषयमा भएको प्राविधिक कमजोरीलाई पार्टीले स्वीकार गर्दै विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत
राष्ट्रिय सभा सदस्य निर्वाचनकालागि मतदाता नामावली स्वीकृत यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ ।
Weather Update